बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास शुरु

Ktm trishuli sadak

रसुवा । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ ।

प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ ।

राजमार्ग शुक्रबार दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने कुनै पनि सवारीसाधन हल्लाको भरमा नरोक्न सबै यातायात व्यवसायीलाई आग्रह गरिएको रसुवा हेर्ने डिभिजन सडक कार्यलय, नुवाकोटले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...