१५ किलो  सुनसहित ७ जना पक्राउ

Gold 15

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलोग्राम सुनसहित ७ जनालाई पक्राउ गरेको छ। राजधानीको टोखाबाट बिहीबार दिउँसो २२ किलो सुन तस्करी भएको सूचनाको आधारमा पुगेको टोलीले १५ किलो सुन सहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री र ३४ वर्षीय रविन खत्री छन् । त्यस्तै काठमाडौं, बानेश्वरका ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखालका ३८ वर्षीय बिष्णु गौतम र धनुषा जनकपुरका ३८ वर्षीय दीपककुमार साह रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...