सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काए

निशान न्युज Bhadra 1, 2074

काठमाडौं । सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । करिब २ सय भन्दा बढिको संख्यामा रहेका सुस्ताबासीले पश्चिम गण्डक नहरका कारण डुबानमा परेको नहरको बाँध भत्काएका हुन् । हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो ।नहरको बाँधका कारण डुवानमा परेको भन्द...

आजबाट सामाजिक स्वास्थ्य बीमा उपचार से...

Bhadra 1, 2074 भक्तपुर । सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्री...

‘बाघभैरव जात्रा’ शुरु

‘बाघभैरव जात्रा’ शुरु

Bhadra 1, 2074 काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ । प्रत्येक वर्ष भदौ १ गते सिंह सक्रान्ति का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको भीड लागेको छ । बिहानै बा...

घरसगैं श्रीमती र छोरी बगे छिमेकीको घर...

घरसगैं श्रीमती र छोरी बगे छिमेकीको घरमा बसेर किरिया बार्दै

Bhadra 1, 2074 झापा । झापा गाउँपालिका ३ सिमलबारीका टेकबहादुर दर्नाल अहिले दोहोरो पीडामा छन् । गत शुक्रबार राति कन्काई नदीमा आएको बाढीले ३५ वर्षीय श्रीमती कमला र ३ वर्षकी सानी छोरी खुसीलाई लुटेर लग्यो । आमा–छोरीसँगैसँगै घर पनि बग्यो । दर...

बाँधको कटान रोक्न २४ घण्टे अष्टजाम

बाँधको कटान रोक्न २४ घण्टे अष्टजाम

Bhadra 1, 2074 लहान । कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान अष्टजाम गरेका छन् । माताको रुपमा रहेकी कमला नदी रिसाएर बस्ती नजिकैको तटबन्ध बा...

बसपार्क व्यवस्थित गर्न करिब पाँच करोड...

Bhadra 1, 2074 बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी नगरपालिका ८ स्थित बेनी बसपार्कलाई नमूना बसपार्क बनाउन गुरुयोजना तयार गरिएको छ । बेनी नगरपालिका वडा नं ८ र सहरी आवास तथा भवन निर्माण जिल्लास्थित डिभिजन कार्यालयले तयार पारेको बसपार्कको...

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्...

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन,

Bhadra 1, 2074 नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका ३ बालिकाका परिवारलाई बिहिबार नगद सहयोग वितरण भएको छ । जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा बिहीबार आ...

विराटनगर विमानस्थल अझै केही दिन बन्द ...

विराटनगर विमानस्थल अझै केही दिन बन्द रहने

Bhadra 1, 2074 विराटनगर । तीन दिनसम्मको अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल अझै सुचारु हुन सकेको छैन। बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएकोले अहिले सफा गर्ने काम भइरहेको छ। मोरङको बुढीगंगा गाउँपालिकास...

पत्रकारको चुनावी सरगर्मी : आचार्यको ...

पत्रकारको चुनावी सरगर्मी  : आचार्यको नेतृत्वमा लोकतान्त्रिक प्रगतीशील प्यानल घोषणा

Shrawan 32, 2074 काठमाडौं । आसन्न नेपानल पत्रकार महासंघको महाधिवेसनमा गोविन्द आचार्यको प्यानल घोषणा भएको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघ नेपालको संयुक्त प्यानल घोषणा भएको छ । लोकतान्त्रिक प्रगतीशील प्यान...

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

Shrawan 32, 2074 मोरङ । पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । मोरङको उर्लाबारीसँगै सीमा जोडिएको झापाको दमक नगरपालिका–१० नलबारीमा गोविन्द लिम्बूको ६ वर्षीय छोरा तिलक लिम्बूको घर अगाडि वर्षाको पानी जमेको खाल्डोमा डुबे...

बाढी पहिरोबाट कृषिमा करिब तीन अर्बको ...

बाढी पहिरोबाट कृषिमा करिब तीन अर्बको क्षति

Shrawan 32, 2074 काठमाडौ । देशैभरि आएको बाढी पहिरोले कृषिमा दुई अर्ब ७६ करोड रुपियाँ बराबरको क्षति पु¥याएको कृषि विकास मन्त्रालयले जनाएको छ । वर्षाका कारण आएको बाढीले सबैभन्दा बढी क्षति तराई मधेसमा पारेको छ । मध्यमाञ्चलमा एक अर्ब ९५ करोड,...

हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय ...

हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

Shrawan 32, 2074 काठमाडौँ । एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूलनाराका एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स ...

ट्याङ्करले ठक्कर दिँदा पैदल यात्रुको ...

ट्याङ्करले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

Shrawan 32, 2074 हेटौँडा,। चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर...

डुबानपीडित पाँच सय घर परिवारलाई राहत ...

डुबानपीडित पाँच सय घर परिवारलाई राहत वितरण

Shrawan 32, 2074 लहान । अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११स्थित इनरुवाका बाढीपीडित पाँच सय परिवारलाई आज राहत वितरण गरिएको छ । चारैतिरबाट बाढीले घेरिएका कारण घरबाट बाहिर निस्किन पनि समस्य...

हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी

हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी

Shrawan 32, 2074 पर्सा । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ । मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ ह...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...