काठमाडौँ । १७८ औं बिश्व फोटोग्राफर दिवसको अवसर पारि काठमाडौं फोटोग्राफर संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंमा रहेका फोटोग्राफरहरूको साझा संस्था काठमाडौं फोटोग्राफर संघले शनिवार नयाँबानेश्वर स्थित संघको कार्यालयमा बिहान ८ बजे देखि दिउसो १ बजेसम्म रक्तदान कार्यक्रम सम्पन्न ग...
Bhadra 4, 2074 काठमाडौं । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने क्रममा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्रीलाई ‘गुमराह’मा राखेर पाइएको छ ।
उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिक्षा विधेयक पास...
Bhadra 4, 2074 इमरानखानकपिलवस्तु । कपिलवस्तुमा झाडापखालाको महामारीले दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालीका वडा नं.७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा बढि मानिसहरु विरामि भएको स्थानिय सोत्रबा...
Bhadra 4, 2074 काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । गरपालिकाका कर्मचारीको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि अन्य राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय...
Bhadra 4, 2074 चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालय...
Bhadra 4, 2074 मोरङ । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्...
Bhadra 4, 2074 नेपालगन्ज । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।
जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्पmबाट जिल्ला दैवी प...
Bhadra 4, 2074 काठमाडौँ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहुँच र बहुउपयोगिताका लागि यसका सबै सरोकारवालाको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल–२०१७ सम्पन्न भएको छ ।
इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आग...
Bhadra 3, 2074 काठमाडौं, । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरे...
Bhadra 3, 2074 जुम्ला । यहाँका ग्रामीण आमाहरु आफ्ना बस्तीका महिलालाई ‘सुनौला हजार दिन’ को महत्वबारे शिक्षा दिन थालेका छन् । तिला गाउँपालिका ३ लुम्सेरा गाउँका आमाहरु ‘सुनौला हजार दिन’ बारे आफैँले शिक्षा दिन थालेपछि विशेषगरी गर्भवती आमा र ...
Bhadra 3, 2074 काठमाडौँ । मेलम्ची, सवारी ज्यानमुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार ६ महिना कैद र २ हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिख...
Bhadra 3, 2074 काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट अभियान सुरु भएको हो ।
चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभ...
Bhadra 3, 2074 काठमाडौँ । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमन्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ ।
शिवम् सिमेन्टले नैकापको न्यू डायमन्ड एकेडेमी (एनडिए) लाई एक वर्षका लागि मुख्य प्रायोजनको सम्झौता गरेक...
Bhadra 3, 2074 काठमाडौं ।राष्ट्रपति विद्या देवी भण्डारीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि दीर्घकालिन समाधान खोज्न दलका नेताहरुलाई आग्रह गरेकी छिन् ।
राष्ट्रपति भवन शितल निवासमा आज भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहि...
Bhadra 3, 2074 काठमाडाँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले शनिबार देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालबाट वि...