कुबेत जान लागेका ४ किशोरीलाई उद्धार  

निशान न्युज Bhadra 2, 2074

  कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट ४ युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो । नेपाल प्रहरी लिङेट ...

बाढीपीडितको समस्या समाधानका लागि प्रा...

बाढीपीडितको समस्या समाधानका लागि प्राधिकरण निर्माण गर्नुपर्छ : नेत्री कोइराला

Bhadra 2, 2074 काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्ने बताए । नेत्री कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका ...

तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्नेछ

Bhadra 2, 2074  भद्रपुर। आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उनी गम्भीर घाइते हुनुभएको हो । उहाँको निधारदेखि मुनि...

कालाजारका बिरामी फेला परे

Bhadra 2, 2074 कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उनलाई कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लाग...

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै...

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

Bhadra 2, 2074 पाल्पा । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय य...

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Bhadra 2, 2074 झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष...

म्याद नाघेको खाद्यान्न वितरण नगर्न नि...

म्याद नाघेको खाद्यान्न वितरण नगर्न निर्देशन

Bhadra 2, 2074 राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरेका छन् । सप्तरीको बाढीपीडित...

ज्यानको भिख माग्दै रामेछापका विनोद  

Bhadra 2, 2074 रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडौँमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आएकोमा जागिरबाट निकालिएका छन् । आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै...

पोखरामा दृष्टिविहीनका लागि ‘उज्यालो ब...

पोखरामा दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

Bhadra 2, 2074 पोखरा । उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि विहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्पmत ...

युनियन र प्रगतिशीलले छाने आफ्ना उम्मे...

युनियन र प्रगतिशीलले छाने आफ्ना उम्मेदवार

Bhadra 1, 2074 काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनका लागि प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धनको मुख्य घटक प्रेस युनियन र प्रगतिशील पत्रकार संघले आफ्ना उम्मेदवार चयन गरेको छ । प्रेस युनियनले वरिष्ठ उपाध्यक्षमा विपुल पोखरेल, सम...

प्रदेश र संसदको चुनाव मंसिर ४ मा गर्न...

प्रदेश र संसदको चुनाव मंसिर ४ मा गर्ने आयोगको तयारी

Bhadra 1, 2074 काठमाडौं । प्रदेशसभा र संघीय संसदको चुनाव एकै चरणमा गर्न निर्वाचन आयोग सहमत भएको छ । सम्भवत मंसिर ४ गते चुनाव हुने स्रोतले जनाएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग गरेको छलफल...

चुरे भावरको महासचिवमा खड्का मनोनित

चुरे भावरको महासचिवमा खड्का मनोनित

Bhadra 1, 2074 काठमाडौं । चुरे भावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्का मनोनित भएका छन् । भूमिराज निरौला अध्यक्ष रहेको चुरेभावर लोकतान्त्रिक पार्टीको महासचिवमा पुष्पकेशर खड्कालाई सचिवबाट विहीबार महासचिवमा बढुवा गरेको हो । ल...

पत्रकार नेताका दाबी : दुबै जनाले जित्छौं

पत्रकार नेताका दाबी : दुबै जनाले जित्छौं

Bhadra 1, 2074 काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै महासंघको नेतृव् हत्याउन अध्यक्षका दुबै प्रत्यासीहरु दौडधुपमा लागेका छन् । महासंघको अध्यक्ष जित्न अंक गणितीय खेल भइरहेका बेला हाल अध्यक्षका दुई दावेदार गोविन्द आचार्य र तीर्...

प्रहरी हिरासतमा किन परे माइला लामा ?

प्रहरी हिरासतमा किन परे माइला लामा ?

Bhadra 1, 2074 काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामा माओवादीका नेता माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको चावहिलमा विद्यार्थी शाखाको मिटिङ सकेर फर्किन लाग्दा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे प्रशर...

गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

Bhadra 1, 2074 काठमाडौं, । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१८ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भाद्र १ गते सशस्त्र...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...