प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न २ युवतीसहित ६ प्रक्राउ

f.title
निशान न्युज Bhadra 9, 2074

कञ्चनपुर् । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा २ युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिह...

विद्युतीय एम्बुस थापेर जंगली हात्ती मारे

विद्युतीय एम्बुस थापेर जंगली हात्ती मारे

Bhadra 9, 2074 भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक...

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद ...

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

Bhadra 9, 2074 नुवाकोट। चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका १ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । नुवाकोट जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहको इजलाशले आरोपी तामाङको कसूर प्रमाणित गर...

‘सरकारले चामल नबाँड्दै कुहिएको भनेर प...

‘सरकारले चामल नबाँड्दै कुहिएको भनेर प्रचार गरियो, : गृहमन्त्री  शर्मा

Bhadra 9, 2074 काठमाडौं ।  शुक्रबार संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री जनार्दन शर्माले सप्तरीमा सरकारी निकायले चामल वितरण शुरु नगर्दै अरु कसैले कुहिएको चामल बाँडेर गलत प्रचार गरेको बताए । ‘सरकारले चामल...

डोरीमा झुण्ड्याएर सुत्केरी गराउन लागि...

डोरीमा झुण्ड्याएर सुत्केरी गराउन लागिएकी महिलाको यसरी ज्यान बच्यो

Bhadra 9, 2074 पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला आफ्न...

आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक...

Bhadra 9, 2074 कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले यहाँ बसोबास गर्दै आएका दलित समुदायका घर निर्माण...

नेपाल–भियतनाम व्यापारबारे छलफल

Bhadra 9, 2074 काठमाडौँ । नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस...

राजपाले शुक्रबारदेखि उम्मेदवार चयन गर्ने

राजपाले शुक्रबारदेखि उम्मेदवार चयन गर्ने

Bhadra 9, 2074 काठमाडौं । राष्ट्रिय जनता पार्टी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावका लागि भोलि शुक्रबारदेखि उम्मेदवार चयन सुरु गर्ने भएको छ । बिहीबार सकिएको पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै राजपाले चुनावका लागि १...

बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

Bhadra 9, 2074 चितवन। अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पु¥याएको अर्को एक वयस्क गैँडा भेटिएको छ । गैँडाको उद्धारका लागि गतसातादेखि नै सोही क्षेत्रमा रहनुभएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर...

प्रेसको  महत्वपूर्ण भूमिका – महामन्त्...

प्रेसको  महत्वपूर्ण भूमिका – महामन्त्री कोइराला

Bhadra 9, 2074 काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज आफ्नै निवास महा...

पुल बगाउँदा सवारी आवागमन बन्द

पुल बगाउँदा सवारी आवागमन बन्द

Bhadra 9, 2074 रसुवा । गएरातिको वर्षाले पुल बगाउँदा सिम्ले–भोर्ले खण्डको सवारी आवागमन बन्द भएको छ । कालिका गाउँपालिका प्रमुख सीताकुमारी पौडेलका अनुसार कालिका गाउँपालिका–४ धोबीखोलामा पुल बगाउँदा सिम्ले–अम्बाबास र सस्र्युँ क्षेत्रमा सवारी...

मिथिला क्षेत्रमा शुक्रबार चौरचन पर्व ...

मिथिला क्षेत्रमा शुक्रबार चौरचन पर्व मनाइँदै

Bhadra 9, 2074 बर्दिवास । हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा शुक्रबार चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले शुक्रबार दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरे...

विमानस्थलको ठेक्का तोड्ने सुरमा प्राध...

विमानस्थलको ठेक्का तोड्ने सुरमा प्राधिकरण

Bhadra 9, 2074 काठमाडौं। भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने मुडमा पुगेको छ । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको क...

बाढीपहिरोबाट ७ हजार व्यक्ति कुपोषित, ...

बाढीपहिरोबाट ७ हजार व्यक्ति कुपोषित, ६ सयको स्थिति गम्भीर

Bhadra 9, 2074 सप्तरी । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा ७ हजार २ सय भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् । बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष...

धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा ६० ज...

धुर्मुस–सुन्तुली फाउण्डेशनद्वारा ६० जनालाई राहत

Bhadra 9, 2074 राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोग तथा समावेशी अपाङ्ग सङ्घ, सप्तरीले बिहीबार राजव...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...