फिल्मि शैलिमा दिल्लीमा बेचिएकी चेलीको ग्राहकले गरे उद्धार

f.title
निशान न्युज Bhadra 11, 2074

काठमाडौँ । वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी २ वर्षअघि गाउँकै भाउजुले चिनाइदिएको युवकसँग भाग्दा भारतको नयाँ दिल्लीस्थित १ कोठीमा बेचिएकी युवती नेपाल फर्किन सफल भएकी छिन् । दिल्लीमा आफ्नी दिदीसँग मिलेर व्यापार गरिरहेको र उतै घरजम गर्ने भनी युवासँग नेपालगञ्ज हुँदै दिल्ली ...

हर्न बजाउने १ सय ७२ जना कारबाहीमा

हर्न बजाउने १ सय ७२ जना कारबाहीमा

Bhadra 11, 2074 चितवन । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १ सय ७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रल...

पश्चिम नेपालको पर्यटकीय सम्भावना प्रच...

पश्चिम नेपालको पर्यटकीय सम्भावना प्रचुर : रारा तालदेखि शुक्लाफाँटसम्म

Bhadra 11, 2074 काठमाण्डौं । पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ । नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर...

चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी ...

चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा : वरिष्ठ नेता पौडेल

Bhadra 11, 2074 तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताए । रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएको हो । प्रद...

‘अतिथि देवो भवः’ नारा सहित जापानमा ने...

‘अतिथि देवो भवः’ नारा सहित जापानमा नेपाल फेस्टिबल शुरु

Bhadra 11, 2074 जापान। अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औं नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिए...

जिल्ला अस्पताल तौलिहवामा अ.हे.व. उग्र...

जिल्ला अस्पताल तौलिहवामा अ.हे.व. उग्रसेनको दादा गिरी

Bhadra 10, 2074 कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा स्थित जिल्ला पी वीर अस्पतालमा एमरजेन्सीमा मरिज जादा“ चोट लागेको खण्डमा पनि एमरजेन्सी फा“टमा खटिएका कर्मचारी अ.हे.व.उग्रसेन मुराउ (मौर्य) ले मलहाम पट्टी नगरी अटेरी गरी विरामीहरु...

धनकुटाको ग्रामिण बजारमा टेलिफोन सेवा ...

धनकुटाको ग्रामिण बजारमा टेलिफोन सेवा विस्तार गर्न माग

Bhadra 10, 2074 काठमाडौं । मोफसलका संचार संस्थाहरुलाई सहयोग गर्न र धनकुटाको ग्रामिण क्षेत्रमा टेलिफोन सेवा बिस्तार गर्न सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग धनकुटेलीले माग गरेका छन् । धनकुटाबाट आएको एक प्रतिनिधिमण्डलले सञ्चार मन्त्री बस्न...

बाढी पीडितलाई सहयोग गर्न मन्त्री थापा...

बाढी पीडितलाई सहयोग गर्न मन्त्री थापाको अपिल

Bhadra 10, 2074 पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले पूर्वी र पश्चिम तराईका बाढीपीडितलाई दिल खोलेर तन, मन र धनले सहयोग गर्न सवैसँग आग्रह गरेका छन् । नेपाल तरुण दल कास्कीले सांगितिक कार्यक्रममार्पmत बाढीपीडि...

एक युवक मृत फेला  

Bhadra 10, 2074 पाल्पा । तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन् । तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए । तानसेनको बाँसटारीमा तामाको...

बाढीपिडितको लागि पत्रकार महासंघ काठमा...

बाढीपिडितको लागि पत्रकार महासंघ काठमाडौको सहयोग

Bhadra 10, 2074 काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले रौतहटका बाढीपिडितका लागि नगद तथा राहत सामाग्री प्रदान गर्ने भएको छ । शनिबार राजधानीमा शाखाले एक कार्यक्रमका आयोजना गरि नगद १ लाख २५ हजार रुपैँया र २५ बोरा नयाँ तथा पुराना लत्त...

साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजल...

साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि राहत हस्तान्तरण

Bhadra 10, 2074 काठमाडौँ । साउथवष्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि संकलित राहत हस्तान्तरण गरेको छ । शनिबार समाजले साउथवष्ट्रन कलेजमा एक कार्यक्रम आयोजना गरि वाढीपीडितका लागि संकलित राहत सामाग्रीहरु हिमशिला फाउण्डेशनका अध्...

चितवनमा कृषि पत्रकारिता तालीम शुरु

चितवनमा कृषि पत्रकारिता तालीम शुरु

Bhadra 10, 2074 चितवन। कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ । सो अवसरमा सञ्चारविज्ञ डा टंकप्रसाद उप्रेतीले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त ...

सेनाको गोलीले सल्लाको फक्लेटा निस्किद...

सेनाको गोलीले सल्लाको फक्लेटा निस्किदाँ पनि भागेर बाँचे : गृहराज्य मन्त्री

Bhadra 10, 2074 काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट गृहराज्य मन्त्री बनेका श्यामकुमार श्रेष्ठ ‘कुशल’ रामेछाप जिल्ला साबिकको गेलु गाविस हाल मन्थली नगरपालिकामा वडा नं. ११ मा २०२८ पुस १ गते बुबा तिर्थदास श्रेष्ठ र आमा कष्टमाया श्रेष्ठको कोखब...

तराई क्षेत्रको सुरक्षाका लागि चुरे सं...

तराई क्षेत्रको सुरक्षाका लागि चुरे संरक्षण गर्नुपर्छ , सचिव ज्ञवाली

Bhadra 10, 2074 काठमाडौ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आयोजित कार्...

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय...

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

Bhadra 10, 2074 काठमाडौं। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी ...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...