सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं.१८ मा संघीय समाजवादी फोरम नेपाललको पुरा प्यानलन विजयी भएका छन् ।
फोरम नेपालबाट मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी भएका छन् ।
Ashwin 3, 2074 काठमाडौँ । गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ ।
चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर...
Ashwin 3, 2074 काठमाडौँ । चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना पक्राउ परेका छन् । दसैंका लागि टिकट खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रह...
Ashwin 3, 2074 काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाच...
Ashwin 3, 2074 बाँके । नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ ।
नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछ...
Ashwin 3, 2074 गौशाला । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार समेत रोकियो ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार बिहान मृत्यु भएकी आमाको शव लार्ई यथावत राखी दिनभर निर्वाचन स्थलमा लाइनमा बसे...
Ashwin 3, 2074 पोखरा । जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ लाख २६ हजार ६ सय १५ नगदसहित ६ जनालाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा ...
Ashwin 3, 2074 हेटौँडा । हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडीमा दुर्घटना भएको छ ।
मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८ सय मिटर तल खसी दुर्घटना हुँदा सो ट्र...
Ashwin 3, 2074 काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका ...
Ashwin 3, 2074
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । 'यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमे...
Ashwin 3, 2074
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहका...
Ashwin 3, 2074 काठमाडौं । नयाँ संविधान जारी भएको दुई वर्षपछि भारतले स्वागत गरेको छ । भारतले संविधान दिवसको अवसरमा शुभकामना पनि दिएका छन् ।
संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामन...
Ashwin 2, 2074
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई श...
Ashwin 2, 2074 काठमाडौँ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले राष्ट्रिय भू–उपयोग आयोजनालाई चाहिनेजति बजेट नदिँदा भू–उपयोग नक्सा बन्न सकेको छैन ।
विसं २०५७ मा भूमिसम्बन्धी नक्सा तयार पार्ने उद्देश्यले आयोजना स्थापना गरिएको थियो । आयोजना ...
Ashwin 2, 2074 काठमाडौं । प्रदेश नं. २ मा जारी मतदानमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन क...