काठमाडौं । के तपाई दशैंको टिकट खुल्ने पखाईमा हुनुहुनछ ? हुनुहुन्छ भने अबको एक सातापछि नै तपाईले दशैंमा घर जाने टिकट पाउनुहुने भएको छ ।
अघिल्ला वर्षहरुमा समयमै दशैंको टिकट बुकिङमा आनाकानी गर्ने व्यवसायीहरु यो वर्ष भने अग्रिम बुकिङमा आफैं हतारिएका छन् । प्रत्येक यातयात व्यवसायीले यो वा त्यो बहानाम...
Bhadra 16, 2074 काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ५ नं. प्रदेशको अस्थाई केन्द्र दाङको तुलसीपुरलाई तोक्ने तयारी भइरहेको बताएका छन् ।
जिल्लाको समग्र विकासका लागि काठमाडौं आएको दाङको टोलीसँग शुक्रबार भएको भेटमा मन्त्री शर्माले प...
Bhadra 16, 2074
काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीका क्रममा देखिएको समस्या समाधान गर्न परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प...
Bhadra 16, 2074 लमजुङ । जिल्लाका लेकाली क्षेत्रका किसान अलैँंची टिप्न थालेका छन् । ७ सय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएको अलैँची टिप्न शुरु गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए ।
उचाइ अनुसार फरक÷फरक समयमा ...
Bhadra 16, 2074 काठमाण्डौ । धनकुटाका विभिन्न स्थानीय तहहरुका जिर्ण रहेका ,भूकम्प तथा पहिरोले क्षती पु¥याएका विद्यालयहरुको भवन निर्माण गर्न शुक्रबार नेपाली कांग्रेस धनकुटाका टोलीले शिक्षा मन्त्रालय सिंहदरवारमा अनुरोध पत्र बुझाएको छ ।
शिक्...
Bhadra 16, 2074 काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता विपरित कर्मचारीहरुको रातारात सरुवा गरेपछि विवाद उत्पन्न भएको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको ‘स्वार्थअनुकुल’ जथाभाबी सरुवा गरिएपछि कर्मचारीहरु आक्रोशित बनेका छन् ।
निर्...
Bhadra 16, 2074 काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।
शुक्रबार...
Bhadra 16, 2074 पोखरा । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।
पोखरा–लेखनाथ महानगरपालिका ९ पृथ्वीचोकस्थि...
Bhadra 16, 2074 काठमाडौं । दशैंको लागि काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ यहि भदौं २२ गते देखि खुला हुने भएको छ ।
आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदौदेखि बुकिङ...
Bhadra 16, 2074 काठमाडौं । बहुविवाहको मुद्धामा पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देललाई बिहीबार कारागार चलान गरिएका छ ।
बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थ...
Bhadra 16, 2074 झापा । झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ ।
मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा...
Bhadra 16, 2074 काठमाडौं । प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन।
पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ। गत पुसमा प्रहरीले बरामद गरेको स...
Bhadra 16, 2074 काठमाडौ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो ।
समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन ।
महसुल तिर्न गएका...
Bhadra 16, 2074 कञ्चनपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।
शुक्रबार बिहान क...
Bhadra 16, 2074 रामेछाप । मन्थली नगरपालिकामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।
मन्थली नगरपालिका–१ हाटेचौरमा विद्युतिय मोटर प्रयोग गरि तामाकोसी नदीबाट पानी तान्ने क्रममा करेन्ट लागेर ५७ बर्षिय मैना तामाङको बिहिबार मृत्यु भएको रामेछा...