सप्तरीको सप्तकोशीमा नपामा एमाले विजयी

Uml bijay

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले ३ हजार २९ मत ल्याएर विजयी भएको हो ।

उनको निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीले १ हजार ८ सय ८३ मत ल्याएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले बताए ।

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले ३ हजार २ सय २६ मत प्राप्त गरी विजयी भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...