प्रसौनी गाँउपालिकामा राजपा नेपालको अध्यक्ष, उपाध्यक्षमा बिजयी

f.title
निशान न्युज Ashwin 7, 2074

बारा । प्रसौनी गाँउपालिमा राजपा नेपालका अध्यक्ष तथा उपाध्यक्षले बिजयी प्राप्त गरेका छन् । राजपाका भोला प्रसाद गुप्ताले २ हजार ४ सय ३८ मत प्राप्त गरी अध्यक्ष पदमा बिजयी भएका छन् । उनको निकडतम प्रतिदन्द्धी मओवादी केन्द्रका विनोद जैसवालले २ हजार १सय १३ मत प्राप्त गरेका थिए । त्यसै गरी उपाधयक्षमा ...

राजविराज नगरपालिकाको मतगणना स्थगित

राजविराज नगरपालिकाको मतगणना स्थगित

Ashwin 7, 2074 राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाच...

सडक विस्तार गर्दा भत्किने घरको क्षतिप...

सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी

Ashwin 7, 2074 काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारसँग काठमाडौँमा सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी गरिएको छ । उपत्यका विकास प्राधिकरणले यस्तो क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो । कतिपय स्थान...

३ विधेयकमाथि ३० वटा संशोधन

Ashwin 7, 2074 काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराए । व्यवस्थापिका–संसद् विधे...

पहिरोले पुर्दा पाक्नै लागेको धानबाली ...

पहिरोले पुर्दा पाक्नै लागेको धानबाली नष्ट

Ashwin 7, 2074 जाजरकोट । गएराति गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा नं ४ मा २५ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ । पाक्नै लागेको धान बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । स्थानीय नन्दराम जैसी, जैसरा जैसी, गीताराम जैसी, निरु ज...

बस पल्टिँदा १० जना यात्रु घाइते

बस पल्टिँदा १० जना यात्रु घाइते

Ashwin 7, 2074 कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्ट...

संविधानको कार्यान्वयनबाट देश समृद्ध ह...

संविधानको कार्यान्वयनबाट देश समृद्ध हुने : अर्थमन्त्री

Ashwin 7, 2074 सुनसरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताए । अर्थमन्त्री कार्कीले शनिबार सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब विकास निर...

७ लाख भूकम्प पीडित अझै टहरामा, योपटकक...

७ लाख भूकम्प पीडित अझै टहरामा, योपटकको दशैं पनि टहरामै

Ashwin 7, 2074 काठमाडौँ । विनाशकारी भूकम्प गएको २९ महिना पुग्न ५ दिन मात्र बाँकी हुँदा पनि ७ लाख भूकम्पपीडित अझै टहरामा बस्न बाध्य रहेका छ । भूकम्पले घरबार गुमाएको पीडा अझै ताजा छ पुनः निर्माणको जिम्मा पाएको प्राविधिकरणको काम भने सुस्त ...

पहिरोले कार र ट्रक पुरिदा २ मृत्यु

पहिरोले कार र ट्रक पुरिदा २ मृत्यु

Ashwin 7, 2074 पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । आज बिहान करिब ९ः३० बजेको समयमा गुड...

एक जंगली वस्यक हात्ती मृत अवस्थामा फेला

एक जंगली वस्यक हात्ती मृत अवस्थामा फेला

Ashwin 7, 2074 उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ नूनचट्टा भन्ने स्थानमा एक जंगली वस्यक हात्ती मृत अवस्थामा भेटिएको छ । सुनसरी र उदयपुरमा पर्ने कोसी टप्पु वन्यजन्तु आरक्षणको सिमाना पर्ने माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूहको नूनचट्...

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

Ashwin 7, 2074 पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन ...

धनुषाको नगराइन नगरपालिकामा कांग्रेस व...

धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी

Ashwin 7, 2074 जनकपुरधाम । स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी सा...

यस्तो छ २ नम्बर प्रदेशको ताजा नतिजा (...

यस्तो छ २ नम्बर प्रदेशको ताजा नतिजा (सूचीसहित)

Ashwin 7, 2074 काठमाडौं । धिमा गतिमा भइरहेको प्रदेश नं. २ को मतगणनाको पछिल्लो अवस्थामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहमा असोज २ मा भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । स्थानीय तह तेस्रो चरण...

प्रहरी र गुण्डाबीच राजधानीमा गोली हान...

प्रहरी र गुण्डाबीच राजधानीमा गोली हानाहान

Ashwin 6, 2074 काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच गोली हानाहान भएको छ । काठमाडौंको पेप्सीकोला शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका गुण्डाहरुले मनहरा खोला नजिकैबाटै गोली चलाएको प्रहरीको भनाई छ । केहीबेरसम्म ...

मटिहानीमा राजपाको जित

मटिहानीमा राजपाको जित

Ashwin 6, 2074 गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएकी छन् । प्रमुखमा हरिप...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...