मटिहानीमा राजपाको जित

Rajapa nepal

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।

निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएकी छन् ।

प्रमुखमा हरिप्रसाद मण्डलले ३ हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले ३ हजार १७० मत ल्याएकी छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा एमालेका मोजिम राइनले १ हजार ५९७ र नेपाली काँग्रेसकी जुमेदा खातुनले १हजार ६४८ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...