प्रसौनी गाँउपालिकामा राजपा नेपालको अध्यक्ष, उपाध्यक्षमा बिजयी

Rajapa nepal dwneifw3wo

बारा । प्रसौनी गाँउपालिमा राजपा नेपालका अध्यक्ष तथा उपाध्यक्षले बिजयी प्राप्त गरेका छन् ।

राजपाका भोला प्रसाद गुप्ताले २ हजार ४ सय ३८ मत प्राप्त गरी अध्यक्ष पदमा बिजयी भएका छन् ।

उनको निकडतम प्रतिदन्द्धी मओवादी केन्द्रका विनोद जैसवालले २ हजार १सय १३ मत प्राप्त गरेका थिए ।

त्यसै गरी उपाधयक्षमा राजपाका गीता साहले २ हजार ५ सय ४२ मत ल्याइ बिजयी भएकी छन् ।

उनको निकटतम प्रतिदन्द्धी माअओवादी केन्द्र कि पिन्की कुमारी साहले १ हजार ५ सय ९३ मत मात्र प्राप्त गरेकी प्रमुख निर्वाचन अधिकृत टिकेन्द्र दहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...