दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र

f.title
निशान न्युज Bhadra 21, 2074

काठमाण्डौं । सडक विस्तारका क्रममा टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ ।  भक्तपुरको बोडेबाट काठमाडौँको मूलपानी जोड्ने बोडे मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण ...

बर्दिबासमा बम विष्फोट

बर्दिबासमा बम विष्फोट

Bhadra 21, 2074 गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसारअज्ञात समुहले गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको...

८८ केजी सुन बरामद प्रकरणः कमिसनबारे प...

८८ केजी सुन बरामद प्रकरणः कमिसनबारे प्रहरीभित्र विवाद

Bhadra 21, 2074 काठमाडौं । बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदनकलाई थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ । महा...

यादवद्वारा राजपा परित्याग, माओवादी के...

Bhadra 21, 2074 काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका छन् ।  महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फब...

भदौ ३१ गतेसम्म रातको समयमा सडक बन्द

भदौ ३१ गतेसम्म रातको समयमा सडक बन्द

Bhadra 21, 2074 बेनी । बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ ।  म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समय...

के गर्लान् ८ जिल्लामा ६८ हजार सुरक्षा...

के गर्लान् ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मीले ?

Bhadra 20, 2074 काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन सरकारले हदैसम्मको सुरक्षा अपनाउने भएको छ । त्यसका लागि सरकारले तराईका ८ जिल्लामा ६८ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सरकारले बुधबार हुने उम्मेदवारीला...

उम्मेदवारी मनोनयन दर्तामा उत्साहपूर्व...

उम्मेदवारी मनोनयन दर्तामा उत्साहपूर्वक सहभागी हुन आयोगको अपिल

Bhadra 20, 2074 काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ ।  तेस्रो ...

काठमाडौँको फोहोर फालिदै आएको ओखरपौवा ...

काठमाडौँको फोहोर फालिदै आएको ओखरपौवा अनिश्चित समयका लागि बन्द

Bhadra 20, 2074 काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवा स्थानीय बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अव...

बुद्ध एयरको भरतपुर–पोखरा हवाई सेवा जो...

बुद्ध एयरको भरतपुर–पोखरा हवाई सेवा जोडिँदै

Bhadra 20, 2074 काठमाण्डौं । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर...

लोकसेवा आयोगको प्राविधिक पदमा दरखास्त...

लोकसेवा आयोगको प्राविधिक पदमा दरखास्त नपर्ने

Bhadra 20, 2074 काठमाडौँ । आव ०७३:७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आयोगबाट यसरी खुलाइएक...

जिप दुर्घटनामा एकजनाको मृत्यु

Bhadra 20, 2074 मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।  दुर्घटनामा नेस्याङ गाउँपालिका ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका १ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो । नासोङ गाउँपालिका ३ धा...

ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

Bhadra 20, 2074 डोल्पा । ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्र...

एघारौँ राष्ट्रिय दिवसका अवसरमा महिला ...

एघारौँ राष्ट्रिय दिवसका अवसरमा महिला बेचबिखनमा कमी नआउँदा सभामुखको चिन्ता

Bhadra 20, 2074 काठमाडौँ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले  आयोजना गरेको कार्यक्रममा उनले अब आशा र भरोसाको दिन शुरु भएको बताएकी हुन् ।सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछ...

प्रहरीद्वारा गाँजाको ब्याड सहितको गाँ...

प्रहरीद्वारा गाँजाको ब्याड सहितको गाँजा खेति नष्ट

Bhadra 20, 2074 हेटौँडा । मकवानपुरको विकट गाउँपालिकामा लगाइएको गाँजाको ब्याड सहितको गाँजा खेती नष्ट गरेको छ । ५ दर्जन प्रहरीको सक्रियतामा विकट राक्सिीराङ गाउँपालिकाका ९ वटा वडामा लगाइएको गाँजाको ब्याडनै नष्ट गरिएको हो । अवैध रूपमा गाँजा...

कान्तिपुरद्वारा संकलित रकम राहत कोषमा...

कान्तिपुरद्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण

Bhadra 20, 2074 काठमाडौं । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...