मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।
हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात रहेको छ ।मनाङको प्रमुख बाली आलु हो । अहिले आलु खन्ने समय भएको छ ।
वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको मन जितेको...
Bhadra 22, 2074 भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि आज जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो ।
मध्यपुर ...
Bhadra 21, 2074
काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाच...
Bhadra 21, 2074 नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा आज सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले द...
Bhadra 21, 2074
काठमाडौँ । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताएका छन् । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिक...
Bhadra 21, 2074
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिएका छन् ।
टेलिकमद्वारा बुधबार आयोजित अन्तरक्रियामा...
Bhadra 21, 2074
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफुलाई गर्व लागेको बताएका छन् ।
जननायक बिपी कोइराला स्मृति ट्रस्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ ...
Bhadra 21, 2074 राजविराज । दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।
हनुमानगर कंकालनी नगरपालिका १ स्थित भारदहमा लगाइएको केराखेती नष्ट भएको हो । करिब पाँच सय बिघामा...
Bhadra 21, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा ...
Bhadra 21, 2074 काठमाण्डौं । नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्प...
Bhadra 21, 2074 काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।
सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २...
Bhadra 21, 2074 भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै न...
Bhadra 21, 2074 बैतडी । जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएता पनि रगत खोज्न समस्या हुँदै आएको हो ।
रक्तदाताको अभावमा बिरा...
Bhadra 21, 2074 काठमाडौ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य बुधबार उत्साहपूर्णरुपमा भइरहेको छ ।
स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १ सय ३६ वटै निर्वाचन आयोगको संयुक्त निर्व...