बाफलबासीले गरे सफाई

Bafal safai

काठमाडौं । काठमाडौको चक्रपथ सरसफाईमा लागिपरेका बाफलबासीले टोल सफाई गरेका छन् ।

प्रत्येक हप्ताको शनिबार चक्रपथ सरसफाईमा लागिपरेको उनीहरुले छैटौ हप्ताको चक्रपथ सफाईपछि आफनो टोलको सफाई गरेका हुन् । बाफलका स्थानीय समाजसेवी एवं नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघका केन्द्रिय अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा टोल सफा गरेका हुन् ।

सफाईमा स्थानीय लक्ष्मीप्रसाद अधिकारी, रामबाबु कोइराला, रमेश उपाध्याय, मोतीराज भण्डारी, इन्जिनियर इश्वरशमशेर कटुवाल, फाल्गनु कुँंवर, फनित कुँंवर, महेश्वरी पहरी, आनु अर्याल, मन्जु महर्जन, सावित्री सिटौला, राम महर्जनलगायतका सभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...