प्रदेश नं २ मा ३ बजेसम्म ६३ प्रतिशत मतदान

Matadan

काठमाडौं । प्रदेश नं. २ मा जारी मतदानमा दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा ५३ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र जेईओसी बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ आयोगले जनाएको छ ।

आज साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...