प्रदेश नम्बर २ मा मतगणना सुरु, प्रारम्भिक गणना यस्तो छ

Mat garana

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमसहित ६ वटा दलका उम्मेदवारहरु सतहमा देखापरेका छन् ।

सोमबार निर्वाचन सम्पन्न भएका १३६ स्थानीय तहमध्ये अधिकांश तहको मतगणना मंगलबार बिहानबाट सुरु हुनेछ भने केही स्थानीय तहको सोमबार रातिदेखि मतगण्ना सुरु भएको छ । कतिपयमा भने सर्वदलीय बैठकहरु भइरहेका छन् ।

स्थानीय तहको प्रारम्भिक गणना यस्तो छ-

सप्तकोशी नगरपालिका, सप्तरी
माओवादी- १६५
एमाले- १४५
लोकतान्त्रिक फोरम- १८

लाहान नगरपालिका सिराहा
कांग्रेस- ३६२
एमाले-३२५
राजपा-२९५
कल्याणपुर नगरपालिका, सिरहा
कांग्रेस-१६२
राजपा-२१३
माओवादी-७६

बर्दिबास नगरपालिका, महोत्तरी
कांग्रेस- ३५०
एमाले- १८८
राजपा- १५२

मिथिला नगरपालिका, धनुषा
एमाले-३१४
कांग्रेस- २४३
संघीय फोरम- १६३

ठोरी गाउँपालिका पर्सा
एमाले-१३१
माओवादी-१३०
कांग्रेस-२७

परोहा नगरपालिका, रौतहट
कांग्रेस- ६६
माओवादी-१९
एमाले- ४

गणेशमान चारनाथ नगरपालिका, धनुषा
माओवादी-१९४
संघीय फोरम-१५८
कांग्रेस- १२०

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...