समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निवेदन

Election comission

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । 

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आजसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ । 
उक्त प्रतिनिधिसभा र प्रदेशभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन नआएको आयोगबाट थाहा भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...