एघारौँ राष्ट्रिय दिवसका अवसरमा महिला बेचबिखनमा कमी नआउँदा सभामुखको चिन्ता

Om

काठमाडौँ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले  आयोजना गरेको कार्यक्रममा उनले अब आशा र भरोसाको दिन शुरु भएको बताएकी हुन् ।सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताएका छन् ।

नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला बेचबिखनमा कुनै कमी नआएको टिप्पणी गरिन् । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई जरैदेखि निर्मूल गर्न सरकार, विभिन्न सङ्घसंस्था तथा गैरसरकारी संस्थाको सामूहिक प्रयासको खाँचो औँल्याएका हुन् । 

राज्यमन्त्री मोहमद जाकिर हुस्सेनले सन् २००८ मा दुवईको एक भवनमा छापा मारी सक्रिय जनप्रगतिशील मञ्चले तिन सय युवालाई उद्धार गरेको तथा त्यसमा संलग्न ४० जना दलाललाई पक्राउ गरेको जानकारी दिँदै अहिले पनि इराक, लिबियाजस्ता मुलुकमा मानव तस्करी हुने गरेको बताएकी छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...