अलपत्र खनिज पदार्थ खानी सञ्चालन गर्न माग

f.title
निशान न्युज Chaitra 24, 2074

रसुवा । गणेश हिमालको फेदीमा उत्खनन गरी अलपत्र अवस्थामा रहेका खनिज पदार्थ निकाल्नका लागि स्थानीय तहले सरकारसंग माग गरेको छ ।लामो समयको खोज र अनुसन्धानपछि त्यहाँ सिसा तथा फलामजस्ता खनिज पदार्थ उत्पादन गर्न सकिने तथ्य फेला परेको थियो । सोहि अनुसार विगतमा ठूलो धनराशि खर्चेर उत्खनन गरी अलपत्र अवस्थामा...

अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्...

अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास स्थगित

Chaitra 24, 2074 नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ । नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने ...

ओलीले आज केक गर्दै छन् भारतमा ? हेर्न...

ओलीले आज केक गर्दै छन् भारतमा ? हेर्नुस् कार्यतालिका

Chaitra 24, 2074 काठमाडौं । ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत पुगेपछि निक्कै व्यस्त भएका छन् । नेपालमा हुँदा पनि व्यस्त हुने प्रधानमन्त्री ओली भारत भ्रमणमा गएपछि भारतीय ने...

भारतीय मिडियामा ओलीको यस्तो चर्चा किन ?

भारतीय मिडियामा ओलीको यस्तो चर्चा किन ?

Chaitra 24, 2074 काठमाडौं । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्। प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसल...

एकै पटक ३० सचिवको सरुवा, को कहाँ ? हे...

एकै पटक ३० सचिवको सरुवा, को कहाँ ? हेर्नुस् तालिकासहित

Chaitra 24, 2074 काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३० जना सचिवको एकै पटक सरुवा गरेको छ । केपी ओली नेतृत्वको सरकार बनेयता सरकारले पहलो पटक यति ठूलो संख्यामा सरकारका सचिवको सरुवा गरेको हो । सञ्चार तथा सूचना प्रविधि राज्...

नेपालगन्ज उपमहानगरमा अदालतको जस्तै इज...

नेपालगन्ज उपमहानगरमा अदालतको जस्तै इजलास

Chaitra 24, 2074 नेपालगन्ज । न्याय सम्पादनका लागि नेपालगन्ज उपमहानगरपालिकाले इजलास निर्माण गरेको छ । अदालतको इजलाससँग मेल खाने इजलास निर्माण गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । उनले इजलास निर्माण भएपछि न्...

युवकसंग गेष्ट हाउस पुगेकी युवती मृत अ...

युवकसंग गेष्ट हाउस पुगेकी युवती मृत अवस्थामा फेला

Chaitra 23, 2074 काठमाडौँ । टोखा नगरपालिका ९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा नाम, थर र वतन नखुलेको अन्दाजी २२ वर्षीय युवतीको शंकास्पद रुपमा मृत्यु भएको छ ।मृत भेटिएकी महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो...

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

Chaitra 23, 2074 बुटवल । प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।यस्तै, ...

ज्यान मार्नेजबरर्जस्ती करणी गर्ने अभि...

ज्यान मार्नेजबरर्जस्ती करणी गर्ने अभियोगमा झा पक्राउ

Chaitra 23, 2074 विराटनगर । ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा अजय झालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मो...

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउ...

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

Chaitra 23, 2074 ललितपुर । पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडे...

आयमूलक काम गर्दै कैदीबन्दी

आयमूलक काम गर्दै कैदीबन्दी

Chaitra 23, 2074 ललितपुर । नख्खु कारागारमा रहेका कैदीबन्दी विभिन्न किसिमका आयमूलक काममा लागेका छन् ।विभिन्न संस्थासँग आवद्ध भएर वा व्यक्तिसँग सम्पर्क गरेर कैदीबन्दीले सीपमूलक काम गरेर आयआर्जन गरेको जेलर टेकबहादूर केसी बताउँछन् । उनीहरु मुढ...

विद्यालयलाई सेनाद्धारा अपांगमैत्री शौ...

विद्यालयलाई सेनाद्धारा अपांगमैत्री शौचालय हस्तान्तरण

Chaitra 23, 2074 रोल्पा । नेपाली सेनाको खड्ग दल गण, रोल्पाले तारा मावि, वामरुकलाई नवनिर्मित अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ ।बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा सेनाका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले शौचालयको ...

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

Chaitra 23, 2074 डडेल्धुरा । देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ ।देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाए...

निर्देशिकाको उल्लंघनको नमुना : नेतादे...

निर्देशिकाको उल्लंघनको नमुना : नेतादेखि अभिनेतालाई काखी च्यापेर ओली हुइँकिए भारत

Chaitra 23, 2074 काठमाडौं । भ्रमण निर्देशिकाको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ५५ जनाको जम्बो टोली लिएर भारत भ्रमणमा निस्किएका छन् । विहान ९ बजे नेपाल वायुसेवा विमानको चार्टर विमानबाट भारत प्रस्तान गरेका प्रधानमन्त्री ओलीको भ्र...

मोटरसाइकल दुर्घटनामा विकको मृत्यु

मोटरसाइकल दुर्घटनामा विकको मृत्यु

Chaitra 23, 2074 धरान । मोरङको बेलबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वतर्फ जादै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका धरान–१७ कासञ्जीव विश्वकर्माको मृ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...