दाङमा तोरीको उत्पादन घट्दो

f.title
निशान न्युज Falgun 1, 2074

दाङ । कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जना...

नेपाल भारत सीमानामा संयुक्त गस्ती पट्...

नेपाल भारत सीमानामा संयुक्त गस्ती पट्रोल सुरु

Falgun 1, 2074 कपिलबस्तु । नेपाल र भारतको खुल्ला सीमानाबाट तस्करी बढेपछि संयुक्त गस्ती पट्रोल सुरु भएको छ । दुवै देशका सीमा सुरक्षामा खटिएको नेपालको सशस्त्र प्रहरी बल र भारतका सीमा सुरक्षा बल एक आपसमा समन्वय गरी संयुक्त गस्ती पट्रोल गस्...

बलात्कार आरोप लागेर फरार अभियुक्त पक्राउ

बलात्कार आरोप लागेर फरार अभियुक्त पक्राउ

Falgun 1, 2074 भक्तपुर । बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्ष...

पश्चिमी न्यून चापीय प्रणालीले बदली र ...

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

Falgun 1, 2074 काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले...

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयम...

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचारविमर्श

Falgun 1, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर...

एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

Falgun 1, 2074 नुवाकोट । विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी...

जनयुद्ध दिवसका अवसरमा शुभकामना

जनयुद्ध दिवसका अवसरमा शुभकामना

Falgun 1, 2074 पोखरा । २३औँ जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ ।पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम ग...

बाघको आक्रमणबाट एक बालकको मृत्यु

बाघको आक्रमणबाट एक बालकको मृत्यु

Falgun 1, 2074 भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रह...

पाल्पाली पहिचान बन्यो छुर्पी

पाल्पाली पहिचान बन्यो छुर्पी

Falgun 1, 2074 पाल्पा । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ ५ वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । ५ वर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँद...

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

Falgun 1, 2074 मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ म...

चनौली इलाका प्रहरी कार्यालयको नयाँ भव...

चनौली इलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास

Magh 29, 2074 चितवन । चितवन जिल्लाको चनौलीमा इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा रहेको इलाका प्रहरी कार्यालयको अर्काे नयाँ भवन बन्न लागेको हो । सो नयाँ भवनको सोमबार ३ नं. प्रदेशका प्रह...

गल्छी रसुवागढी सडक निर्माण कार्य तिव्...

गल्छी रसुवागढी सडक निर्माण कार्य तिव्र गतिमा

Magh 29, 2074 नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ । अहिले दुई चरणमा दैनिक ८ घण्टा सडकमा सवारी...

दुर्घटना न्यूनिकरणका लागि राति ट्या्क...

दुर्घटना न्यूनिकरणका लागि राति ट्या्कटर चलाउनमा रोक

Magh 29, 2074 कपिलवस्तु । जिल्लामा ट्याक्टरहरुको कारण राजमार्ग तथा अन्य मुख्य सडकहरुमा सडक दुर्घटना बढेको देखिएकोले ट्राफिक प्रहरीले राति ७ बजेपछि बिहानसम्म राजमार्ग तथा मुख्य सडक खण्डमा ट्याक्टर नचलाउन आग्रह गरेको छ । रातको समयमा चलाउ...

ऊर्जाको विकास हुनु नै देश समृद्धि र व...

ऊर्जाको विकास हुनु नै देश समृद्धि र विकास पाटो हो : अध्यक्ष थापा

Magh 29, 2074 धनगढी । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले ‘ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुने बताए । उनले भने जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेक...

सेना दिवस सन्दर्भ : आतिशबाजीदेखि तोप ...

सेना दिवस सन्दर्भ : आतिशबाजीदेखि तोप बढाइँसम्म

Magh 29, 2074 काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मंगलबार अपराह्न सैनि...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...