सकियो सडकमा यातायात व्यवसायी समितिको दादागिरी, नयाँ निर्देशिका जारी

f.title
निशान न्युज Chaitra 19, 2074

काठमाडौं । सरकारले निमार्ण गरेकाे सार्वजनिक सडकमा यातायत व्यवसायीले गर्दै अाएकाे दादागिरीदार्इ अन्त्य गर्न सरकारले नयाँ कानुन् ल्याएको छ । व्यवसायी समितिकाे नाममा सरकारको राजस्व समेत छल्नेगरी सडकलार्इ धन्दाको रुपमा प्रयोग गर्नेहरुका लागि सरकारको यो कदमले सवक सिकाउने अपेक्षा गरिएको छ । भने सर्वसा...

ड्रोनकोबाट सीमा क्षेत्रको निगरानी गर...

 ड्रोनकोबाट सीमा क्षेत्रको निगरानी गरिने,  गृह मन्त्री थापाले ल्याए प्रशासन सुधार कार्य योजना

Chaitra 19, 2074 काठमाडौं । सरकारले अब नेपाल -भारत र चिनसँगको सिमा क्षेत्रको निगरानी ड्रोनको प्रयोग गरेर गर्ने भएको छ ।  गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजनामा यो उल्लेख गरिएको छ । साेमबार मन्त्रालयमै सुर...

२० वर्ष नपुगेका किशोरीको दुई घरबार, २...

२० वर्ष नपुगेका किशोरीको दुई घरबार, २ श्रीमानबाट २ सन्तान

Chaitra 19, 2074 रोल्पा । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने ...

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे मा...

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे मार्तडी सडकखण्ड बन्द

Chaitra 19, 2074 बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् । साँफे–मार्तडी सडकमा र...

मुढाले हिर्काएर श्रीमतीको हत्या

मुढाले हिर्काएर श्रीमतीको हत्या

Chaitra 19, 2074 दमक । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।गौरीगञ्ज गाउँपालिका ३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल...

माथिल्लो थ्री ‘ए’ले दश महिनाभित्रै वि...

माथिल्लो थ्री ‘ए’ले दश महिनाभित्रै विद्युत् उत्पादन शुरु गर्ने

Chaitra 19, 2074 नुवाकोट । विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प...

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

Chaitra 19, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेस...

रोल्पामा मगर संग्रहालय स्थापना

रोल्पामा मगर संग्रहालय स्थापना

Chaitra 19, 2074 रोल्पा । मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापन...

सगरमाथाको बाटो बनाउँछन ८० वर्षे शेर्पा

सगरमाथाको बाटो बनाउँछन ८० वर्षे शेर्पा

Chaitra 19, 2074 सोलुखुम्बु । ‘८० पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा स...

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको...

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक  : मुख्यमन्त्री राई

Chaitra 19, 2074 विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताए ।उद्योग संगठन मोरङले आज साँझ आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामा...

विदा कटौती गरिएकोमा किन आपत्ति ?

विदा कटौती गरिएकोमा किन आपत्ति ?

Chaitra 18, 2074 काठमाडौं । सरकारले सार्वजनिक विदा कटौती गर्न लागेकोमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आपत्ति जनाएको छ । एराप्रपा (राष्ट्रवादी) ले लामो कालखण्डपछि प्राप्त गरेको राष्ट्रिय महत्वका चाडपर्व र अन्य दिनका व...

नेता खड्काको निधन मुलुककै लागि क्षति ...

नेता खड्काको निधन मुलुककै लागि क्षति : सभापति देउवा

Chaitra 18, 2074 काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् ।  दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताक...

‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ ...

 ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार दर्नाललाई

Chaitra 18, 2074  काठमाडौँ । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । रिपोर्टस क्लब नेपालको २० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्...

काँग्रेस नेता खड्कालाई श्रद्धाञ्जलि द...

काँग्रेस नेता खड्कालाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा, आज नै अन्तिम संस्कार

Chaitra 18, 2074 काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको ...

राजनीतिक परिवर्तनमा योगदान पु¥याएका य...

राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति  भण्डारी

Chaitra 17, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।  आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...