आगलागीबाट ४० लाखको क्षति

Ago

विराटनगर । मोरङको रङ्गेली ८ मा गए राति आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उनको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ । स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...