काठमाडौँ । संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो ।
गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला (गृह प्रशासन) हाँक्ने जिम्मेवारी...
Falgun 5, 2074 कैलाली । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था ग...
Falgun 5, 2074 तनहुँ । आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र तनहुँले आज आयोज...
Falgun 4, 2074 काठमाडौं । सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकनयाँबम्पर योजना सार्वजनिक गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलनगर्दै उक्तप्रा.लि.ले यस्तो बम्पर ...
Falgun 4, 2074 भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश साँसदहरुले जोड दिएका छन् ।
यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मल्याङकन नगरीकनै हे...
Falgun 4, 2074 भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रमा छाडा छोडिएका कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप अभियान संचालन गरेको छ ।
शुक्रबार विहान दरवार क्षेत्रबाट शुरु गरिएको उक्तअभियान अन्तर्गत १४ वटा साना ठूल...
Falgun 4, 2074 काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षमा रुक्मिणी सेढाइले दावी गरेकी छिन् । १५ वर्ष अघिदेखि व्यवसायिक क्षेत्रमा लागेकी उनले विशेष गरी महिला व्यवसायीको पक्षमा आवाज उठाउँदै आएकी छिन् ।
केही महिनाअघि उपत्याका...
Falgun 4, 2074 चितवन । दुई वर्षमा सक्नुपर्ने आयोजना ३ वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप ३ वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ ।
देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्...
Falgun 4, 2074 जाजरकोट । २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना ५ वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।
स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३ ...
Falgun 4, 2074 सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोट...
Falgun 4, 2074 डोल्पा । डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकार...
Falgun 3, 2074 काठमाडौँ । एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालनवराज सिलवालले देउवाको वर्हिगमनलाई लिएर देशले उन्मुक्ति पाएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक संजाल टिवटरमा टिवट गर्दै भनेका छन् :कानूनको धज्जि उड़ाएर...
Falgun 3, 2074 काठमाडौँ । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।
औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा...
Falgun 3, 2074 महेन्द्रनगर । प्रदेश नम्बर २ को लागि नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।
प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित भएका हुन । दलको नेताको लागि दाबी गर्द...
Falgun 3, 2074 विराटनगर । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
प्राधिकरण विराटनगर र म...