काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका ६ की साढे २ महिनाकी गर्भवती महिलालाई श्रीमान र सासूले दाइजो नल्याएको भन्दै घरनिकाला गरेका छन् ।
कलौनीकी सारदा भट्टराईलाई श्रीमान् र सासूले यातना दिएर घरनिकाला गरेका हुन् । घरमा बस्न नसकेपछि गएको २ दिनयता सारदा आफन्त कहाँ बस्दै आएकी छिन् ।१९ वर्षीया सारदा...
Chaitra 30, 2074 बारा । महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ ।वैकल्पिक ...
Chaitra 30, 2074 बर्दिवास । महोत्तरी जिल्लाका वन क्षेत्रमा अहिले पतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका सामुदायिक वन र सागरनाथ वन विकास परियोजनामा अहिले पातपतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको हो ।जिल्...
Chaitra 30, 2074 काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार बुझाएपछि सरकारी निकायका खैलाबैला मच्चाएको छ ।
महालेखाको प्रतिवेदनले अधिकांस सरकारी कार्यालय...
Chaitra 30, 2074 काठमाडौं । निर्वाचन सम्पन्न गर्न सरकारले म्यादी प्रहरी भर्ना ग¥यो । त्यसबेला म्यादी प्रहरीले सेवा सुविधाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था अायो । आखिर किन त ? भन्ने रहस्य बल्ल खुल्न थालेको छ ।
केही जिल्लामा म्यादी प्रह...
Chaitra 30, 2074 काठमाडाै । बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट ...
Chaitra 29, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गर्नुभ...
Chaitra 29, 2074 काठमाडौँ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई फासीको सजाय हुनुपर्ने बताएका छन् । उनले कडा कानून नबनाए बलात्कारीलाई तह लगाउन नसकिने बताए ।
बलात्कारीलाई फासीको सजाय दिने कानूनी व्यवस्था नगरेसम्म महि...
Chaitra 29, 2074 विराटनगर । मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन यहाँ अभियान सञ्चालन गरिएको छ ।मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयर...
Chaitra 29, 2074 काठमाडौं । बहु चर्चित अनि राष्ट्रिय गौरवको अायोजना मेलम्ची खानेपानी आयोजनाको उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका छन् । अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । यो सँगै स...
Chaitra 29, 2074 रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका ५ लामाहोटल क्षेत्रमा उनको मृत्...
Chaitra 29, 2074 उदयपुर । स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।आज बिहान ज...
Chaitra 29, 2074 बाजुरा । शिक्षामा सहज पहुँच अभिवृद्धिका लागि अति विपन्न समुदायका ३४ जना बालबालिकालाई मलेसियन नागरिक चोङ लिमले शैक्षिक सामग्री सहयोग गरेका छन् ।चीनमा जन्मिएर मलेसियालाई कर्म थलो बनाएका लिम संगीत पेशामा आवद्ध छन् । संगीत भरे...
Chaitra 29, 2074 इटहरी । गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुनसरी देवानगञ्ज गाउँपालिका ६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने ३ जनालाई...
Chaitra 29, 2074 नवलपरासी । नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका...