ग्राण्डि अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या

f.title
निशान न्युज Baishak 2, 2075

काठमाडौं । क्यान्सर लागेर उपचार गराईरहेका एक किशोरले ग्राण्डि अस्पतालको छैटौं तलाबाट हामफालेर आत्महत्या गरेका छन् । उनी फागुन २० गते अस्पताल भर्ना भएका थिए । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० विश्वरा...

इक्यान निर्वाचन : राजनीति मुक्त इक्या...

इक्यान निर्वाचन : राजनीति मुक्त इक्यानको नारा, पार्टीगत प्यानल

Baishak 2, 2075   काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वको लागि यही वैशाख ८ गते निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिएसंगै निर्वाचनको माहोल पनि निकै तातेको छ । इक्यान निर्वाचनमा विष्णुहरी पाण्डे र सरोज कुमार बस्न...

महिला हत्याका अभियुक्त शर्मा कञ्चनपुर...

महिला हत्याका अभियुक्त शर्मा कञ्चनपुरबाट पक्राउ

Baishak 2, 2075 काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृ...

सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै

Baishak 2, 2075 बाजुरा । जगन्नाथ गाउँपालिका १ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् । रगत अभावका कारण सुत्केरी विकको ज्यान ख...

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर...

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

Baishak 2, 2075 सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ ।कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा...

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

Baishak 2, 2075 अछाम । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।उक्त कम्पनीकै आयोजनामा एक वर्षअघ...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Baishak 2, 2075 चरीकोट । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ ।दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपा...

व्यापार घाटा कम गर्न पर्यटन उद्योगले ...

व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउनु पर्छ : पूर्व प्रम खनाल

Baishak 2, 2075 विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताए । विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यह...

चट्याङले ट्रान्सफर्मर जल्दा सिन्धुलीक...

चट्याङले ट्रान्सफर्मर जल्दा सिन्धुलीको ४ गाउँपालिकामा विद्युत् अवरुद्ध

Baishak 2, 2075 सिन्धुली । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा ...

बम विष्फोटबाट गाउँपालिकाको भवन क्षतिग...

बम विष्फोटबाट गाउँपालिकाको भवन क्षतिग्रस्त

Baishak 2, 2075 इलाम । इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा शनिबार राति गराईएको बम विष्फोटबाट भवन क्षतिग्रस्त भएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । दुईतले भवनको छत भ्वाङ परेक...

स्वैच्छिक अवकाश नदिए अदालत जाने धम्की

स्वैच्छिक अवकाश नदिए अदालत जाने धम्की

Baishak 2, 2075 काठमाडौं । सरकारले स्वैच्छिक अवकाश नदिए निजामती कर्मचारीहरु अदालत जाने धम्की दिएका छन् । हालै संसदमा कर्मचारी समायोजन विधेयक पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ । तर...

प्रधानमन्त्रीको कार्यक्रममा ढलेका वडा...

प्रधानमन्त्रीको कार्यक्रममा ढलेका वडाध्यक्ष फेरी उठेनन्

Baishak 1, 2075 मुगु । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला ...

नयाँ वर्ष मनाउन सुनकोसीमा पौडी खेल्दा...

नयाँ वर्ष मनाउन सुनकोसीमा पौडी खेल्दा युवा बेपत्ता

Baishak 1, 2075 सिन्धुपाल्चोक । नयाँ वर्ष मनाउन गएका एका युवक सुनकोसीमा डुवेर बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा नयाँ वर्ष मनाउन गएका सुनकोसी गाउँपालिकाका १८ वर्षीय रुपेश खड्का सुनकोशी नदीमा डुवेर वेपत्ता भएका छन् । उनी नयाँ वर्...

नयाँ वर्ष मनाउने क्रममा कालीगण्डकी र ...

नयाँ वर्ष मनाउने क्रममा कालीगण्डकी र सुनकोशीमा ३ युवक बेपत्ता

Baishak 1, 2075 काठमाडौं । नयाँ वर्ष २०७५ मनाउन नदीतटमा रमाईलो गरिरहेका तीन युवा नदीले बगाएर बेपत्ता भएका छन् । दुईजना पाल्पास्थित कालीगण्डकीमा र एकजना सिन्धुपाल्चोकस्थित सुनकोशीमा बेपत्ता भएका हुन् । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउने...

लथालिंग पाराले मनाइयो डा. अम्बेडकरको ...

लथालिंग पाराले मनाइयो डा. अम्बेडकरको जन्मजयन्ती

Baishak 1, 2075 काठमाडौं । आज नयाँ वर्ष लागेको दिन । आजैका दिन काठमाडौंमा भारतीय नेता डा. अम्बेडकरको १२७ औं जन्मजयन्ती मनाइयो । आजै ११ औं बाबुगजजीवन राम जयन्ती पनि मनाइयो । भारतको संविधान निर्माताका रुपमा चिनिएका डा. भीमराव अम्बेडकरलाई भ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...