ग्राण्डि अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या

Photo 1

काठमाडौं । क्यान्सर लागेर उपचार गराईरहेका एक किशोरले ग्राण्डि अस्पतालको छैटौं तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

उनी फागुन २० गते अस्पताल भर्ना भएका थिए । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख ९एसएसपी० विश्वराज पोखरेलले बताएका छन् ।

स्यांङ्जा फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्रीले आफुलाई क्यान्सर लागेको थाह पाएपछि बाँच्ने आशा नभएर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ ।

कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...