नयाँ वर्ष मनाउन सुनकोसीमा पौडी खेल्दा युवा बेपत्ता

Sunkoshi youth

सिन्धुपाल्चोक । नयाँ वर्ष मनाउन गएका एका युवक सुनकोसीमा डुवेर बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा नयाँ वर्ष मनाउन गएका सुनकोसी गाउँपालिकाका १८ वर्षीय रुपेश खड्का सुनकोशी नदीमा डुवेर वेपत्ता भएका छन् । उनी नयाँ वर्ष मनाउन भनी सुनकोशी नदीमा पौडी खेल्न गएको र त्यही बेला नदीले बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

उनी बेपत्ता भएको खवर पाएपछि उद्दारका लागि जनपथ र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेका थियो । अहिले पनि बेपत्ता युवाको खोजी कार्य जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...