बम विष्फोटबाट गाउँपालिकाको भवन क्षतिग्रस्त

Chulachuli gaunpalika bomb blast


इलाम । इलाम जिल्लाको चुलाचुली गाउँपालिका कार्यालयमा शनिबार राति गराईएको बम विष्फोटबाट भवन क्षतिग्रस्त भएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । दुईतले भवनको छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...