सर्वोच्चमा डा. केसीको निवेदन : ‘पराजुलीको प्रमाणपत्र पाऊँ’

f.title
निशान न्युज Falgun 16, 2074

काठमाडौँ । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वाेच्च अदालतमा मंगलबार निवेदन दिएका छन् । सर्वाेच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै ...

दूधको खपत बढ्दै

दूधको खपत बढ्दै

Falgun 15, 2074 ललितपुर । दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा. सुरेन्द्र झाले बताए । ५ वर्षको अन्तरालमा झण्डै १० लिटरका दरले बढेको ...

नकुहिने पलाष्टि कम्पनीलाई प्रतिबन्ध :...

नकुहिने पलाष्टि कम्पनीलाई प्रतिबन्ध : मन्त्री पण्डित

Falgun 15, 2074 भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताए । उनले भने नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउ...

प्रदेशस्तरीय महोत्सव गाईघाटमा

प्रदेशस्तरीय महोत्सव गाईघाटमा

Falgun 15, 2074 उदयपुर । सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क परिसरमा आजदेखि दशदिने प्रदेशस्तरीय महोत्सव शुरु भएको छ । उक्त महोत्सवमा १८८ व्यापारिक कक्ष रहेको छ । जिल्लामा उत्पादित वस्तुको बजारीकरण गर्न तथा प्रदेश नं १ का अन्य जिल्लाका ...

इँटा भट्टाका कारण वातावरण प्रदूषित

इँटा भट्टाका कारण वातावरण प्रदूषित

Falgun 15, 2074 धुलिखेल । इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ । उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपाल...

रोल्पालीका भान्छामा अझै ढिकेनून

रोल्पालीका भान्छामा अझै ढिकेनून

Falgun 14, 2074 रोल्पा । नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् । सर...

कपिलवस्तुमा ओभरलोड बोक्ने सवारी साधनह...

कपिलवस्तुमा ओभरलोड बोक्ने सवारी साधनहरु माथि कारबाही तिब्र २ दिनमा १ लाख भन्दा बढि राजस्व संकलन

Falgun 14, 2074 कपिलवस्तु । सवारी साधनको क्षमता भन्दा अत्यधिक भार बोकी कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रबेश गर्ने भारतिय मालबाहक सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही तिब्र बनाएको छ । धेरै समय पहिले देखि नै ओभरलोड...

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

Falgun 14, 2074 चितवन । होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला हान्ने वा रंग ...

मन्त्रिमण्डल विस्तार हुँदै राष्ट्रपति...

मन्त्रिमण्डल विस्तार हुँदै राष्ट्रपति भवन शीतल निवासमा ४ बजे शपथ गराइने

Falgun 14, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा एमालेका...

टीकापुर हत्याकाण्डमा दोषी चौधरी जिल्ल...

टीकापुर हत्याकाण्डमा दोषी चौधरी जिल्ला अदालत कैलालीमा हाजिर

Falgun 14, 2074 काठमाडौं । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएपनि प्रमाणपत्र लिनबाट बञ्चित  रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर भएका छन् । उनी जिल्ला अदालत कैलालीमा सोमबार बिहान ११ बजे हाजिर भएका भएका हुन् । चाैधरीमाथि अब...

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

Falgun 14, 2074 काठमाडौँ । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।  उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।  अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद...

३ फरार अभियुक्त कारागार चलान

३ फरार अभियुक्त कारागार चलान

Falgun 14, 2074 झापा । जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने र...

पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

Falgun 14, 2074 मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो...

चट्याङबाट आगलागी ३ चौपाय मृत्यु

चट्याङबाट आगलागी ३ चौपाय मृत्यु

Falgun 14, 2074 संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट ३ पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भैँसी र एउटा गाईसहित घ...

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चा...

अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

Falgun 14, 2074 धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । सो सडक मर्मतका लागि भनेर बजेट छुट्या...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...