क्रसर उद्योगमा आगजनी, करोडौंको क्षती

Fire

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट ४ वटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगो विप्लव नेतृत्वको नेकपाले गरेको आशंका गरिएको छ ।

यता, वीपी राजमार्गको चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि भेटिएका छन् । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको बताईएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...