इटहरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ ।
को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गर...
Chaitra 20, 2074 बैतडी । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।
सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस...
Chaitra 20, 2074 उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ ।२३ वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला नि...
Chaitra 20, 2074 झापा । पाँचथरको हिलिहाङ गाउँपालिका ७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।ओखलढुंगाको कुइभीर माविमा कक्षा ९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणम...
Chaitra 20, 2074 दैलेख । दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।...
Chaitra 20, 2074 रोल्पा । त्रिवेणी गाउँपालिका २ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्...
Chaitra 19, 2074 काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको सोमबार रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २२ रुपैयाँ बृद्धि गएको हो ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर ...
Chaitra 19, 2074 काठमाडौं । नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कुनै पनि विवादास्पद निर्णय नगर्न आग्रह गरेको छ ।
सो दलले प्रधानमन्त्री ओलीको भ्रमणलाई सद्भाव र आर्थिक मुद्धामा केन्द्रित गर्न सुझाव पनि दिएको ...
Chaitra 19, 2074 धनकुटा । धनकुटा नगरपालिका वडा नं. १ हिलेमा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ ।
घर बनाउने क्रममा करेन्ट लाग्दा हिले बस्दै आएका गोपाल बुढाथोकी र मिङ्मा शेर्पाको मृत्यू भएको हो । सोमबार घर बनाउने पिल्लरको फलामे डण्डीले बि...
Chaitra 19, 2074
काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् ।
मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने – “मुलुकको कूल गार्हस्थ उत...
Chaitra 19, 2074 रामेछाप । मन्थली नगरपालिका वडा न ९ पुरानोगाउँका वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले आफुले कुनै नक्सा बनाउँदा पैसा असुल नगरेको स्पष्टीकरण दिएका छन् ।
वडा अध्यक्ष मगरले सोमबार विज्ञप्ती जारी गर्दै केही सञ्चार माध्यमहरुमा ...
Chaitra 19, 2074 काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या १ लाख ५ हजार ५१ पुगेको छ ।श्रम बजारमा कामदारको मा...
Chaitra 19, 2074 काठमाडौं । सरकारले निमार्ण गरेकाे सार्वजनिक सडकमा यातायत व्यवसायीले गर्दै अाएकाे दादागिरीदार्इ अन्त्य गर्न सरकारले नयाँ कानुन् ल्याएको छ ।
व्यवसायी समितिकाे नाममा सरकारको राजस्व समेत छल्नेगरी सडकलार्इ धन्दाको रुपमा प्रयोग...
Chaitra 19, 2074 काठमाडौं । सरकारले अब नेपाल -भारत र चिनसँगको सिमा क्षेत्रको निगरानी ड्रोनको प्रयोग गरेर गर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजनामा यो उल्लेख गरिएको छ । साेमबार मन्त्रालयमै सुर...
Chaitra 19, 2074 रोल्पा । एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन ।
बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने ...