बढ्यो इन्धनको मुल्य, पेट्रोलको मुल्य १०५ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको सोमबार रातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २२ रुपैयाँ बृद्धि गएको हो ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस