अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने : मन्त्री विष्ट

f.title
निशान न्युज Baishak 15, 2075

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् । श्रम विभागको ‘१८ औं अन्तर्राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंँमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुर...

नौमुठे गाई संरक्षणका अभावमा लोप हुने ...

नौमुठे गाई संरक्षणका अभावमा लोप हुने अवस्थामा

Baishak 15, 2075 अछाम । विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । प्रदेश नं ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ ...

बलात्कारको विरुद्धमा महिलाको सहभागिता...

बलात्कारको विरुद्धमा महिलाको सहभागिता उत्साहप्रद

Baishak 15, 2075 बर्दिवास । महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ । जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गा...

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

Baishak 15, 2075 लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहा...

हावाहुरीसँगै परेको असिनाले लाखौंँको क...

हावाहुरीसँगै परेको असिनाले लाखौंँको क्षति

Baishak 15, 2075 नुवाकोट । हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।...

इटहरीमा आगलागी १ करोड नोक्सानी

इटहरीमा आगलागी १ करोड नोक्सानी

Baishak 15, 2075 इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा १ करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्न...

बानेश्वरमा आफ्नै बाबुले गरे २ नाबालक ...

बानेश्वरमा आफ्नै बाबुले गरे २ नाबालक छोराको हत्या, शव लुकाएर राखेको अवस्थामा भेटियो

Baishak 14, 2075 काठमाडौँ । राजधानीको बानेश्वरमा आफ्नै बाबुले २  नाबालक छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भेटिएको छ । बानेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएका दीलिप यादवले आफ्नै कोठामा २ छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भटि...

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा...

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा : मन्त्रीको निर्देशन

Baishak 14, 2075 भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुल...

२५ मेगावाटको सौर्य परियोजनाको निर्माण...

२५ मेगावाटको सौर्य परियोजनाको निर्माण शुरु

Baishak 14, 2075 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण शुरु गरेको छ । विभिन्न विवाद र संसदीय समितिहरुको झमेलामा फसेको सो आयोजना आजदेखि नुवाकोटको त्रिशूलीमा निर्माण शुरु भएको हो । ऊर्जा जलस्रोत तथा ...

ओडारबाट घर सरे रुपसिंह चेपाङ

ओडारबाट घर सरे रुपसिंह चेपाङ

Baishak 14, 2075 चितवन । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ प्रजा । बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई ...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका मह...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष दाहाल

Baishak 14, 2075 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितक...

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्...

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक  : मुख्यमन्त्री पौडेल

Baishak 14, 2075 हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला ...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

Baishak 14, 2075 डोल्पा । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा...

पुनर्वासको सीमा क्षेत्रमा फेरी बढ्यो ...

पुनर्वासको सीमा क्षेत्रमा फेरी बढ्यो भारतीय ज्यादती !

Baishak 14, 2075 पुष्कर भट्ट/कञ्चनपुर । पुनर्वास नगरपालिका ९ मा पर्ने १९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न विद्युतिय तारबार गर्न खोज्दा भारतीय एसएसबीले अवरोध पुर्याएको छ । पुनर्वास नगरपालिका ९ वडाध्यक्ष नारायण जैशीले सो बा...

सांढे ३३ किलो सुनको खुल्यो यस्तो रहस्य !

सांढे ३३ किलो सुनको खुल्यो यस्तो रहस्य !

Baishak 14, 2075 काठमाडौं । गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया चूडामणि उप्रेती‘गोरे’का लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत र्पुयाउने गरि...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...