बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।
साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिए...
Chaitra 19, 2074 दमक । काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।गौरीगञ्ज गाउँपालिका ३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल...
Chaitra 19, 2074 नुवाकोट । विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प...
Chaitra 19, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेस...
Chaitra 19, 2074 रोल्पा । मगर संस्कृति लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले सो संग्रहालय स्थापन...
Chaitra 19, 2074 सोलुखुम्बु । ‘८० पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा स...
Chaitra 19, 2074 विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताए ।उद्योग संगठन मोरङले आज साँझ आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामा...
Chaitra 18, 2074 काठमाडौं । सरकारले सार्वजनिक विदा कटौती गर्न लागेकोमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले आपत्ति जनाएको छ ।
एराप्रपा (राष्ट्रवादी) ले लामो कालखण्डपछि प्राप्त गरेको राष्ट्रिय महत्वका चाडपर्व र अन्य दिनका व...
Chaitra 18, 2074 काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् ।
दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताक...
Chaitra 18, 2074 काठमाडौँ । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । रिपोर्टस क्लब नेपालको २० औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्...
Chaitra 18, 2074 काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको ...
Chaitra 17, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।
आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘...
Chaitra 17, 2074 काठमाडौं । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखिएको महानगर...
Chaitra 17, 2074 राजविराज । माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको ...
Chaitra 17, 2074 मोरङ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा म...