काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम शुरु गरेका छन् ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा न्यायाधीश चालिसेलाई न्याय परिषद्को बैठकले संवैधानिक इजलासका लागि तोकेको हो । आजदे...
Chaitra 21, 2074 काठमाडौँ । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ ।गत मंसिरदेखि फागुनसम्म चार महिनाको अवधिमा केन्द्रीय बालकल्याण स...
Chaitra 21, 2074 कलैया । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् ।सेवाग्राहीसँग घुसबापत ९ हजार ५ सय लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक...
Chaitra 21, 2074 झापा । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् ।भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार ग...
Chaitra 21, 2074 धादिङ । बेनिघाट रोराङ गाउँपालिका २ घैराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजु...
Chaitra 21, 2074 चितवन । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा मंगलबार बिहान आगलागी भएको छ ।भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जन...
Chaitra 21, 2074 पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उ...
Chaitra 21, 2074 रोल्पा । बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका २ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर...
Chaitra 21, 2074 धादिङ । गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्था...
Chaitra 20, 2074 भीमदत्तनगर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार–दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिएकी छन् ।
मन्त्री मगरले बेलौरी नगरपालिकामा हुलाकी सडक आयोजना कार्यालय धनगढीका ...
Chaitra 20, 2074 काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सगरमाथा आरोहणमा जान लागेका भुतपूर्व सशस्त्र प्रहरी हवल्दार डिल्लीराम पराजुलीलाई सशस्त्र प्रहरी बलको झण्डा प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्य...
Chaitra 20, 2074 चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा भारतसँग नयाँ सम्झौता हुने हल्ला चलिरहेका बेला एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै नयाँ सन्धी नहुने ठोकु...
Chaitra 20, 2074 काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास निर्माणका लागि दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राध...
Chaitra 20, 2074 चितवन । सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर...
Chaitra 20, 2074 नुवाकोट । त्रिशूली–ककनी–बालाजु सडकखण्डअन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका–११ अमारेमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गर...