चीनलाई दुईवटा गैंडा उपहार दिन तयारी सुरु

f.title
निशान न्युज Baishak 13, 2075

  चितवन । विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि सो निर्णय कार्यान्वयन गर्न लागिएको छ । सरकारले चीन सरकारलाई उपहार दिन लागेका जोडी गैँडा शुक्रबारबाट नियन्त्रणमा लिन सुरु गरिने भएको छ । चित...

प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुप...

प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुपर्छ  : सञ्चार राज्यमन्त्री

Baishak 13, 2075 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पु¥याइनुपर्ने बताएका छन् । ‘‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सू...

भूकम्प गएको ३ वर्ष पुरा, खोटाङको दुई ...

भूकम्प गएको ३ वर्ष पुरा, खोटाङको दुई गाउँपालिकामा अझै पुगेनन् इन्जिनियर

Baishak 13, 2075 खोटाङ । भूकम्प गएको ३ वर्ष पुरा भैसक्दासमेत खोटाङको २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको २ गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोख...

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा...

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

Baishak 13, 2075 काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २ सय ६५ मुद्दामा इजलासमा ५० वट...

डडेल्धुराका जंगलमा आगलागी

डडेल्धुराका जंगलमा आगलागी

Baishak 13, 2075 डडेल्धुरा । बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । जिल्लाको भित्री मधेश र पहाडी क्षेत...

भूकम्पको ३ वर्ष पुरा दक्ष जनशक्ति र झ...

भूकम्पको ३ वर्ष पुरा दक्ष जनशक्ति र झन्झटिलो सरकारी अनुदानले पुनः निर्माणमा कठिनाइ

Baishak 13, 2075 काठमाडौँ । भूकम्प कारण विनास भएका निजी आवास पुनःनिर्माण गर्न दक्ष जनशक्तिको अभाव र सरकारद्वारा अनुदान रकम दिन निकै झन्झटिलो भएका कारण घर निर्माणमा कठिनाइ देखिएको छ । तीन वर्षअघि वैशाख १२ र २९ गते गएको भूकम्पले दोलखाको सदर...

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

Baishak 13, 2075 रुकुम । रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी...

गर्मी मौसम शुरु भएसँगै डडेल्धुरामा खा...

गर्मी मौसम शुरु भएसँगै डडेल्धुरामा खानेपानीका हाहाकार

Baishak 13, 2075 डडेल्धुरा । गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका हाहाकार भएको छ । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न ...

मोटरसाइकल र माईक्रो आपसमा ठोक्किंदा ए...

मोटरसाइकल र माईक्रो आपसमा ठोक्किंदा एकजनाको मृत्यु

Baishak 13, 2075 सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरे...

बुटवलको मूल सडकमा चल्यो डोजर !

बुटवलको मूल सडकमा चल्यो डोजर !

Baishak 12, 2075 बुटवल । बुटवलको राजमार्ग चैराहदेखि गोलपार्कसम्मको सडक बिस्तार शुरु भएको छ । बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले बुटवलका व्यापारीका ३ सय ८४ घर डोजर लगाएर भत्काउन थालेको छ । वैशाख ४ गते डोजर चल्न थालेपछि घरधनीले अन्तिमपट...

पेस्तोल र लागूऔषधसहित ७ भारतीय पक्राउ

पेस्तोल र लागूऔषधसहित ७ भारतीय पक्राउ

Baishak 12, 2075 विराटनगर । विराटनगरबाट पेस्तोल र ठूलो परिणामको लागू औषधसहित सात जना भारतीय नागरिर्क पक्राउ परेका छन् । प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकल चेकजाँचका क्रम...

ट्रम्प प्रशासनको मारमा परेका ९ हजार न...

ट्रम्प प्रशासनको मारमा परेका ९ हजार नेपाली घर फर्किने

Baishak 12, 2075 काठमाडौं । आप्रावासीप्रति कडा बन्दै आएको अमेरिकी सरकाले झण्डै ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा विनासकारी भूकम्प आएदेखि नेपाली नागरिकलाई टेम्पोररी प्रोटेक...

सदाचार नीतिले ख्रीष्टियन समुदायलाई अन...

सदाचार नीतिले ख्रीष्टियन समुदायलाई अन्यायमा पार्छ

Baishak 12, 2075 काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर मन्त्री...

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु,...

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु, एक घाइते

Baishak 12, 2075 दाङ । दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका ४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिएको जानकारीअ...

थप दाइजो माग्ने केटाका बाबु प्रहरी हि...

थप दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

Baishak 12, 2075 पर्सा । दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...