काठमाडौं । सरकारले यातयात क्षेत्रमा भएको सिन्डिकेट तोड्नरुट इजाजत खुला गरेपछि व्यवसायीले सरकार विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने ठोकुवा गरेको छ ।
सरकारकै निर्देशनमा यातायात व्यवस्था विभागले चैत १...
Chaitra 26, 2074 काठमाडौँ । विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ ।नेपालक...
Chaitra 26, 2074 खोटाङ । आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम रातमाटेमा ४ घर जलेर नष्ट भएको छ ।स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो...
Chaitra 26, 2074 ललितपुर । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।
श्रीमानसंगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रक...
Chaitra 26, 2074 रसुवा । लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ ।स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट ...
Chaitra 26, 2074 राजविराज । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट ख...
Chaitra 26, 2074 मेलम्ची । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।जिल्लाको मेलम्ची नगरपालिका ९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रक...
Chaitra 26, 2074 काठमाडौं । शनिवार भारतको नयाँ दिल्लीमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम थियो । तर, नेपालले तयारी नभएको भन्दै अस्वीकार गरेपछि रोकिएको थियो ।
नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएको मौकामा दिल्लीबाटै...
Chaitra 26, 2074 १. १९५० को सन्धिमा छलफल भएन इपिजीको प्रतिवेदन कुर्ने
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका कूटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर...
Chaitra 25, 2074 काठमाडौं । तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
आइतवार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रब...
Chaitra 25, 2074 बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ ।
प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल...
Chaitra 25, 2074 काठमाडौं । गएराती विराटनगरमा बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गोली हानी हत्याको प्रयास गरिएकोमा चौतर्फी घटनाको निन्दा गरिएको छ ।
उनलाई विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहार गरी हत्याको प्रयास गरिए...
Chaitra 25, 2074 रोल्पा । ‘तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?’ पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् ।विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दि...
Chaitra 25, 2074 काठमाडौं चैत्र २५ । राष्ट्र प्रथमको नारासहित तीन दिवसीय योङ स्कलर समिट शनिबारबाट काठमाडौंमा शुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालको आयोजनामा चैत्र २४ देखि २६ सम्म हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ...
Chaitra 25, 2074 विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते भएका आचार्यको न्यूरो अस्पतालमा उप...