नेपाल आदिवासी जनजाति महासंघले ग¥यो बिदा कटौतीको विरोध

f.title
निशान न्युज Chaitra 28, 2074

बागलुङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ ।परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्...

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

Chaitra 28, 2074 झापा । वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका १ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वाला...

जिल्लाका कुनकुन कार्यालय खारेज हुँदैछ...

जिल्लाका कुनकुन कार्यालय खारेज हुँदैछन् ? हेर्नुस् सुची

Chaitra 28, 2074 काठमाडौं । देश संघीय संरचना गएसँगै जिल्लामा रहेका दुई दर्जन भन्दा बढी सरकारी कार्यालय खारेज भएका छन् । सरकारले जिल्लाका सबै अधिकार स्थानीय निकायलाई दिएसँगै जिल्लामा रहेका दुई दर्जन सरकारी कार्यलय खारेज भएका हुन् । जिल्ला ...

माछा मार्न पाउनुपर्ने माग गर्दै आन्दोलन

माछा मार्न पाउनुपर्ने माग गर्दै आन्दोलन

Chaitra 28, 2074 नवलपरासी । नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने भएको छ । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन...

दुबै प्रहरी संगठनमा खनाल दाजु भाई बने...

दुबै प्रहरी संगठनमा खनाल दाजु भाई बने आइजीपी

Chaitra 27, 2074 कठमाडौं । सरकारले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई आइजीपी नियुक्त गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कार...

कहिलेसम्म हुन्छ प्रहरीमा बरिष्ठ र कनि...

कहिलेसम्म हुन्छ प्रहरीमा बरिष्ठ र कनिष्ठको चलखेल ?

Chaitra 27, 2074 काठमाडौं । भोलीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी नेतृत्वविहीन हुँदै छ । तर, अहिलेसम्म सरकारले महानिरीक्षक (आइजीपी) नियुक्त गर्न सकेको छैन । नेपाल प्रहरीका ७ एआइजीको म्याद २८ चैत्रमा सकिँदै छ । सशस्त्र प्रहरीका आइजीपीको प...

भारत चीनसँग जोडिएका भन्सार नाकाको स्...

 भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै, व्यापार अभिवृद्धि गरिने

Chaitra 27, 2074 धनगढी । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।  आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सर...

लुकीछिपी हाजिर गराउने प्रमुखलाई कारवा...

लुकीछिपी हाजिर गराउने प्रमुखलाई कारवाही हुन्छ, कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

Chaitra 27, 2074 विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्...

छुट्टाछुट्टै दुर्घटना ११ घाइते दुईको ...

छुट्टाछुट्टै दुर्घटना ११ घाइते दुईको अवस्था गम्भिर

Chaitra 27, 2074 चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझ...

नोबेल शिक्षण अस्पतालद्धारा कार्कीलाई ...

नोबेल शिक्षण अस्पतालद्धारा कार्कीलाई १ लाख

Chaitra 27, 2074 विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ १ लाख सहयोग गरेको छ ।अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस...

विपन्न परिवारलाई जस्तापाता र विद्युती...

विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

Chaitra 27, 2074 तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ । वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयो...

व्यस्त सडकका साँघुरा पुल यात्रुलाई सा...

व्यस्त सडकका साँघुरा पुल यात्रुलाई सास्ती

Chaitra 27, 2074 चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ ।पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रु...

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

Chaitra 27, 2074 डोटी । डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगल...

पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा द...

पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा दुई बालक बेपत्ता

Chaitra 27, 2074 पाल्पा । रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।कालीगण्डकी नदीमा पौडी खेल्न गएका ३ जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा हुँगीका ५ वर्षीय ...

भूमाफिया र बिचौलियाले गरे अख्तियारको ...

भूमाफिया र बिचौलियाले गरे अख्तियारको  नक्कली निर्णय र चिठी

Chaitra 27, 2074 काठमाडौं । भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...