क्रसर उद्योगमा आगजनी, करोडौंको क्षती

f.title
निशान न्युज Baishak 1, 2075

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ । आगजनीबाट ४ वटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगो विप्लव नेतृत्वको नेकपाले गरेको आशंका गरिएको छ ।...

नयाँ वर्ष वि. सं. २०७५ सुरु, यस्तो छ ...

नयाँ वर्ष वि. सं. २०७५ सुरु, यस्तो छ नयाँ वर्ष

Baishak 1, 2075 काठमाडौँ । आज विक्रम संवत् २०७५ साल वैशाख १ गते । आज नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् म...

राजमो र नयाँ शक्तिको विरोधकाबीच प्रदे...

राजमो र नयाँ शक्तिको विरोधकाबीच प्रदेश ४ को सुविधा विधेयक पारित

Chaitra 30, 2074 पोखरा । प्रदेश नं. ४ को बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले...

के साच्चै फेसबुक बन्द होला त ? 

के साच्चै फेसबुक बन्द होला त ? 

Chaitra 30, 2074 काठमाडौं । धेरैलाई लागेको नयाँ वर्ष लागेपति सामाजिक सञ्जाल फेसबुक बन्द हुन्छ भनेर । एकपटक कल्पना पनि गर्नुस् त फेसबुक बन्द भयो भने के होला ? तर नआत्तिनुस्, फेसबुक बन्द हुँदैन । किनकी सरकारले नै नयाँ र्षदेखि फेसबुक लगायतका...

रारामा रमाउँदै बैठक गर्दै मन्त्रीहरु,...

रारामा रमाउँदै बैठक गर्दै मन्त्रीहरु, ओलीको सम्बोधन शनिबार

Chaitra 30, 2074 काठमाडौं । बाम गठबन्धनको सरकार बनेपछि कर्णाली प्रदेशका सबै मन्त्रीहरु रारा पुगेका छन् । कर्णाली मन्त्री परिषद्को बैठक बस्न उनीहरु कर्णाली प्रदेशमा रहेको मुगु जिल्लामा पुगेका हुन् । मन्त्रीहरु पहिलोपटक रारा पुगेका कारण रमा...

टेलिकमको नयाँ वर्ष अफर

टेलिकमको नयाँ वर्ष अफर

Chaitra 30, 2074 काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ ।उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ ।अफर...

कृषि पेशालाई सम्मानित पेशाका रुपमा लि...

कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

Chaitra 30, 2074 काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताए । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्दै कृ...

सुरक्षाकर्मीलाई ७ दिनभित्र फिर्ता गर्...

सुरक्षाकर्मीलाई ७ दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

Chaitra 30, 2074 काठमाडौँ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई ७ दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुल...

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता...

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

Chaitra 30, 2074 बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना ग...

फेसबुक पूर्णरुपमा बन्द भनेर आएको सूचन...

फेसबुक पूर्णरुपमा बन्द भनेर आएको सूचना पूर्ण रुपमा भ्रामक

Chaitra 30, 2074 काठमाडौँ । साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्...

गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

गाँजा उखेलेर जनचेतना जगाउँदै विद्यार्थी

Chaitra 30, 2074 काठमाडौँ । टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले काठमाडौँ महानगरपालिका ३१ आलोकनगरमा विद्यार्थीको सहभागितामा सफाइ गरिएको छ ।आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर...

प्रधानमन्त्री ओलीले राराबाट देशबासीको...

प्रधानमन्त्री ओलीले राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

Chaitra 30, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन्...

दाइजो नल्याएको भन्दै गर्भवती महिला घर...

दाइजो नल्याएको भन्दै गर्भवती महिला घरनिकाला

Chaitra 30, 2074 काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका ६ की साढे २ महिनाकी गर्भवती महिलालाई श्रीमान र सासूले दाइजो नल्याएको भन्दै घरनिकाला गरेका छन् । कलौनीकी सारदा भट्टराईलाई श्रीमान् र सासूले यातना दिएर घरनिकाला गरेका हुन् । घरमा बस...

महिला र ऊर्जाको सवालमा जोड

महिला र ऊर्जाको सवालमा जोड

Chaitra 30, 2074 बारा । महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड दिइएको छ ।वैकल्पिक ...

मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आ...

मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत

Chaitra 30, 2074 बर्दिवास । महोत्तरी जिल्लाका वन क्षेत्रमा अहिले पतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका सामुदायिक वन र सागरनाथ वन विकास परियोजनामा अहिले पातपतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको हो ।जिल्...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...