काठमाडौँ उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिए

f.title
निशान न्युज Magh 11, 2077

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन्। हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आइतबार २७० जनालाई कोरोना संक्रमण, ७ ज...

आइतबार २७० जनालाई कोरोना संक्रमण, ७ जनाको मृत्यु

Magh 11, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित ड...

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य...

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

Magh 11, 2077 काठमाडौँ । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्व...

काठमाडौँ उपत्यकामा १०९ जना कोरोना संक...

काठमाडौँ उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिए

Magh 10, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्। हाल देशभर १५४ जना...

थप २३२ जनामा कोरोना पुष्टि, ८ जनाको म...

थप २३२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Magh 10, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३८६ जना कोरोना संक्रमित ड...

आजदेखि खोप प्रदेशमा पठाइँदै

आजदेखि खोप प्रदेशमा पठाइँदै

Magh 10, 2077 काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जा...

काठमाडौँ उपत्यकामा थप १९८ जनामा कोरोन...

काठमाडौँ उपत्यकामा थप १९८ जनामा कोरोना पुष्टि

Magh 8, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४६, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अ...

बिहीबार ३३६ जना कोरोना संक्रमित थपिए,...

बिहीबार ३३६ जना कोरोना संक्रमित थपिए, ४ संक्रमितको मृत्यु

Magh 8, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २६ जना कोरो...

बुधबार थप ३१८ जनालाई कोरोना संक्रमण,...

 बुधबार थप ३१८ जनालाई कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

Magh 7, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८३ जना कोरोना संक्रमित ड...

सुत्केरी जोगाउन हिटरको जोहो

सुत्केरी जोगाउन हिटरको जोहो

Magh 7, 2077 काठमाडौँ । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो । तीन जना स्थानीय चिकित्स...

मंगलबार थपिए ३४८ जना कोरोना संक्रमित,...

मंगलबार थपिए ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

Magh 6, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित ...

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

Magh 6, 2077 काठमाडौँ । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्...

काठमाडौँ उपत्यकामा १६३ जना कोरोना संक...

काठमाडौँ उपत्यकामा १६३ जना कोरोना संक्रमित थपिए

Magh 5, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुस...

थप ३ सय २२ जनामा संक्रमण पुष्टि, मृतक...

थप ३ सय २२ जनामा संक्रमण पुष्टि, मृतकको संख्या १ हजार ९ सय ६५ पुग्यो

Magh 5, 2077 काठमाडौँ । नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३०६ वटा नमूनाको पीसीआर परिक्षणका क्रममा  ३ सय २२ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्...

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ...

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भित्रिएको पुष्टि   

Magh 5, 2077 काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुस पहिलो...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...