काठमाडौँ उपत्यकामा १०९ जना कोरोना संक्रमित थपिए

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।

हाल देशभर १५४ जना कोरोना संक्रमितको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...