विराटनगर । विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको मृत्यु भएको हो ।
धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो ।
फोक्सोमा इन्फे...
Bhadra 8, 2077 चितवन । चितवनको चितवन मेडिकल कलेजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । कलेजले १२० नमुना परिक्षण गरेकोमा २० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।
कलेजले दिएको जानकारी अनुसार नयाँ संक्रमि...
Bhadra 7, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी...
Bhadra 7, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा...
Bhadra 7, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १२६ नयाँ स...
Bhadra 7, 2077 काठमाडौँ । चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जट...
Bhadra 7, 2077 बुटवल । पश्चिम नवलपरासीमा जिल्ला पृथ्वीचन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ...
Bhadra 7, 2077 काभ्रे । काभ्रेको बनेपा नगरपालिका जडा नं. १३ मा एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ ।
भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरु...
Bhadra 7, 2077 काठमाडौं । पर्सा, बारा र रौतहटमा आइतबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।
पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । २८...
Bhadra 7, 2077 काठमाडौं । रुसले कोरोनाविरुद्ध थप एक भ्याक्सिन तयार गरेको दावी गरेको छ । ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनमा रुसले कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार गरेको दावी...
Bhadra 7, 2077 काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले ...
Bhadra 7, 2077 वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगन्ज म...
Bhadra 7, 2077 एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ । मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रम...
Bhadra 7, 2077 चितवन । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । त...
Bhadra 6, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । योसँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ६ सय ३४ कोरोना संक्रमण पुष्टि भएको स्...