काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार १३६ जना कोरोना संक्रमित...
Bhadra 6, 2077 काठमाडौँ । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ । बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका का...
Bhadra 6, 2077 काठमाडौँ । विरामी भएर उपचार गर्न ठाउँ हो अस्पताल । तर, पछिल्ला केही दिनयता अस्पतालहरु नै कोरोना सार्ने मुख्य हब बन्दा आम मानिस त्रसित बन्न थालेका छन् । खासगरी कोरोनाको आशंका गरिएका मात्रै होइन, अन्य विरामीहरु पनि अस्पताल ज...
Bhadra 6, 2077 काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सात जना अंगरक्षकहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा पूर्वप्रधानमन्त्री नेपालसहित अ...
Bhadra 6, 2077 पर्सा । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।
पर्स...
Bhadra 6, 2077 काठमाडौं । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो । ...
Bhadra 5, 2077 काठमाडौं । सरकारले हालसम्म कोरोना भाइरसको परीक्षणका लागि पिसिआर टेष्टमा मात्रै ३ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ । यो शुक्रबारसम्मको खर्च हो ।
राज्यले यत्ति ठूलो रकम खर्च गर्दा ३० हजार ४ सय ८३ जनाको रिर्पाट पोजिटिभ आएको...
Bhadra 5, 2077 काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आवद्ध ३४ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं फर्किएका ३४ जना खेलाडीमा कोरोना पुष्टि भएको छ ।
संक्रमित खेलाडीमध्ये १८ जनालाई काठमाडौं कीर...
Bhadra 5, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जानकारी गराएअन...
Bhadra 5, 2077 काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हव बन्दै गएको छ । शुक्रबार मात्रै काठमाडौं उपत्यकाभित्र ३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । जसमा ललितपुरको पाटन हस्पिटलमा २ जना र बलम्बुस्थित एपीएफ...
Bhadra 5, 2077 काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा विभिन्न जिल्लामा ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगे...
Bhadra 5, 2077 काठमाडौं । पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनको भदौं २ गतेदेखि पाटन अस्पतालमा उपचार भइर...
Bhadra 5, 2077 बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय...
Bhadra 5, 2077 चितवन । चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा संक्रमितको संख्या ३०३ पुगेको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका ४ जना गरी २६ जनामा कोरोना संक्रम...
Bhadra 5, 2077 पर्सा । कोरानासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटले थप उपचारका लागि वीरगंज रेफर गरिएको ५५ वर्षिय निजामुदिन अनसारी उपचारको क्रममा आज (शुक्रबार) बि...