काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई आदेश दिएको छ । बिहीबार बसेको समितिको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्दै सरकारलाई न्युनतम मूल्य तोक्न निर्देशन दिएको हो ।
लेखा समितिले बजारमा चिनीको अव...
Ashwin 18, 2075 कालिकोट । दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।
सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्क...
Ashwin 18, 2075 पर्वत । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
क्षेत्रीसहित अन्य युवालाई विसं २०७४...
Ashwin 17, 2075 बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन् ।
...
Ashwin 17, 2075 काठमाडौं । सन्तानको दिर्घायूको कामना गर्दै सुरु भएको जितिया पर्व सकिएको छ । जितवाहनको कथा सुनेर नजिकैको खोला, नदीमा स्नान गरेसँगै जितिया पर्व सकिएको हो ।
तराईमा बसोवास गर्ने महिलाहरुले नजिकैको खोला नदी किनारहरुमा चिलोसेरो...
Ashwin 17, 2075 इलाम । जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत एक स्वास्थ्यकर्मी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
नवलपरासीको गैडाकोट स्थाई घर भएर हाल इलामको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिप...
Ashwin 17, 2075 सिरहा । कक्षा १० मा अध्यनरत एक छात्रालाई लहान-८ स्थित मोडेल एजुकेसनल एकेडेमीले निष्कासन गरेको छ ।
कमेडी फिल्ममा अभिनय गरेपछि सिरहा-१८ माडर घर भएकी छात्रा सञ्जना मण्डल स्कुलबाट निष्कासनमा परेकी हुन् ।
अभिनय गरेर चरित्रहीन...
Ashwin 17, 2075 बझाङ । विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला र कालोमोसो दलेका छन् ।
कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको कि...
Ashwin 17, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको स...
Ashwin 16, 2075 काठमाडौं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।
मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरु...
Ashwin 16, 2075 कञ्चनपुर । १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्द गरेको छ । सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाई गरेको भन्दै नेविसंघले दवाव स्वरुप जिल्ला बन्...
Ashwin 16, 2075 धनुषा । धनुषामा अनैतिक सम्बन्ध खुल्ने डरले एक महिलाको हत्या भएको रहस्य खुलेको छ ।
गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको हो ।
आफ्नै कोठामा मृत फे...
Ashwin 16, 2075 नेपालगञ्ज । पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन् । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । पन...
Ashwin 16, 2075 धनुषा । जनकपुरको सडकमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले झाडु लगाएका छन् ।
१४९ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मंगलबार बिहान जनकपुरको भानुचोकदेखि मुरलीचोकसम्मको सडकमा मुख्यमन्त्री राउतले...