मानसिक सन्तुलन ठिक नभएकी ६३ वर्षे महिलामाथि बलात्कार

Balatkar photojpg

मोरङ । मोरङमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जवरजस्ती करणी भएको छ ।
बेलबारी नगरपालिका–८ सिर्जना टोल बस्ने मानसिक सन्तुलन ठीक नभएकी ६३ बर्षीया महिलामाथि जवरजस्ती करणी भएको हो ।

सो घटनाको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...