पोखरा । पोखरामा बलात्कार पछि हत्या गरिएकी १० वर्षीया बालिका श्रीया सुनारका हत्याराले हत्या कबुल गरेको छ । उसले श्रीयालाई निर्ममतापूर्वक हत्या गरेको बयान पनि दिएको छ । कास्की प्रहरीले श्रीया सुनारको बलात्कारी र हत्यारालाई बुधबार पत्रकार सम्मेलन गरी हत्यारा कुशुम पौडेललाई सार्वजनिक गरेको हो ।
पत्र...
Ashwin 10, 2075 काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न दुई दिन लागेको लामो लाईन बुकिङ खुलेको तेस्रो दिन पुरै घटेको छ । विभिन्न बहानामा सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरु दशैंका लागि टिकट नपाइने त्रासमा थिए । तर, सरकार र याता...
Ashwin 10, 2075 काठमाडौं । सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलममाथि भारतीय आतंककारीलाई आश्रय दिएको भन्ने आरोप लागेपछि पीडित परिवारले थप पिडामा परेको गुनासो गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापासँग भेट गरी खुर्सिदका आ...
Ashwin 10, 2075 काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबारबार साँझ डाक्टर सुवास यादवलाई एउटा अपरिचित समूहले अपहरण गरेको सूचना आयो । त्यो सूचना दिने अरु कोही नभएर डाक्टर यादवकी श्रीमतीले नै दिइन् ।
श्रीमतीले आफ्ना श्रीमान अपहरणमा प...
Ashwin 10, 2075 भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते भए । उनको हाल कैलालीको धनगढीमा उपचार भइरहेको...
Ashwin 10, 2075 काठमाडौ । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ ।
अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श...
Ashwin 10, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अ...
Ashwin 9, 2075 काठमाडौं । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।
यातायात व्यवस्था विभाग र य...
Ashwin 9, 2075 काठमाडौं । प्रेमलाई मनुष्यको जीवनको केन्द्र बनाउन सकेको छैन । त्यसैले भूल भएको छ । अब त प्रेम जीवनको केन्द्र बन्ने पनि छैन । कनकि जुन चीजका लागि हल्लाखल्ला गरिरहेका छौँ । आदार गरिरहेका छौं । सम्मान गरिरहेका छौं । अनि कसरी ...
Ashwin 9, 2075 काठमाडौ । सर्वोच्च अदालतले महोत्तरीको मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीक...
Ashwin 9, 2075 काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान...
Ashwin 8, 2075 काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानविन गर्न गठित समितिले भोलि (मंगलबार) सरकारलाइृ प्रतिवेदन बुझाउने भएको छ । गत भदौ ७ गते सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले यसअघि भदौ ३० गते गृह...
Ashwin 8, 2075 काठमाडौं । बरिष्ठ पत्रकार युवराज घिमिरेले आफूले पाएको पुरस्कारमा रकम थपेर मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । देशसञ्चार अनलाइनका सम्पादक घिमिरेले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गर...
Ashwin 8, 2075 भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक ...
Ashwin 8, 2075 पर्वत । बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ ।
सोमबार एक कार्यक्रमका बीच महाशिला गाउँपालिका वडा नं-३, बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सद...