मध्यपुर । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा शुक्रबारबाट शुरु भएको छ ।
इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ ।
देवराज इ...
Ashwin 4, 2075 महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ की ६ वर्षीया बालिका आफु अध्ययनरत बिद्यालयमा नै बलात्कृत भएकी छिन्। कृष्णपुर नगरपालिका–१ की बालिका बिहीबार आफु अध्यनरत विद्यालयमै बलात्कृत भएकी पीडित बालिकाको परिवारले जनाएको छ।...
Ashwin 4, 2075 काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने जनाएको छ। यसअघि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा बढेको मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
पेट्रोलियम ...
Ashwin 4, 2075 गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ...
Ashwin 4, 2075 काठमाडौ । दिन दिनै बलात्कार र यौन हिंसाका घटना बढ्न थालेपछि किशोरीहरुलाई प्रतिरक्षा तालिम दिन थालिएको छ । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा यस्तो प्रतिरक्षा तालिम सुरु ...
Ashwin 4, 2075 पाल्पा । पाल्पाको तानसेनमा जसरी मानिसको मृत्यु भए जस्तै गरी गाईलाई हरेराम लेखिएको हुँदापहेँलो बस्त्रले ढाकियो । आउने जाने सबैले फुल र अविर चढाउँदै श्रद्धाञ्जली दिए ।
करिव १५ दिनअघि पाल्पामा एउटा ट्याक्टरले ठक्कर दिँदा गाई...
Ashwin 4, 2075 महोत्तरी । १४ वर्षीया कविताकुमारी यादवको बलात्कारपछि हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ ।
महोत्तरीका सोनमा गाउँपालिका...
Ashwin 3, 2075 काठमाडौ । मुलुकमा पाँच महीनाको अवधिमा विपद्बाट २४६ जनाको मृत्यु भएको छ । जसमध्ये १३९ पुरुष र १०७ महिला रहेका छन् । यस्तै दुई हजार ४३० जना घाइते भएका छन् भने पाँच व्यक्ति बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
बुधबार गृह म...
Ashwin 3, 2075 मकवानपुर । हेटौंडा–१४ मा आश्रम खोलेर बिरामीको झारफुक गर्दै आएका ओम बाबालाई प्रहरीले पक्राउ गरेको छ ।
आश्रममा उपचार गराउन जाँदा मृत्यु भएकी हेटौंडा–११ बस्ने सावित्री पुडासैनीको परिवारको जाहेरीका आधारमा ओम बाबालाई प्रहरीले ...
Ashwin 3, 2075 काठमाडौ । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पासवानले घाइत...
Ashwin 2, 2075 काठमाडौं । देशव्यापी महिला हिंसाका घटनामा वृद्धि भएकोमा चिन्ता जाहेर गर्दै राष्ट्रिय महिला आयोगले नेपाल प्रहरीलगायतका सरोकारवाला निकायसँग छलफल गरेको छ । मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको सरोकारवाला निकायहरुसँगको छलफल ...
Ashwin 2, 2075 अर्घाखाँची । भारतका विभिन्न शहरबाट पहेँलो कपडामा आउने साधुलाई अर्घाखाँची प्रवेशलाई रोक लगाइएको छ ।
भारतबाट आएर हात हेर्ने तथा ग्रह दशा हेर्ने नाममा सोझासाझा नागरिकलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स...
Ashwin 2, 2075 सिन्धुपाल्चोक । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख दिनका लागि पैसा कमाउन मलेशिया गएका थिए ।
श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो । यता श्रीमतीको पेटमा भने चा...
Ashwin 2, 2075 काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी ग...
Ashwin 2, 2075 काठमाडौ । निर्मला हत्याकाण्डलाई लिएर काठमाडौं आएको टोलीका एक सदस्यलाई प्रधानमन्त्रीसँग भेट्ने क्रममा सुरक्षा निकायले बाहिर निकालेको खुलेको छ ।
निर्मलाका बुवा आमासँगै रहेकी ति अधिकारकर्मीलाई बाहिर निकालेपछि प्रधानमन्त्री ...