म्याग्दी । सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ ।
नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत बिहिबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती...
Bhadra 24, 2075 बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।
स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । ब...
Bhadra 24, 2075 धनगढी । अर्काकी श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा यहाँका एक युवालाई स्थानीयबासीले मोसो दलेर जुत्ता चप्पलको माला लगाइदिएका छन् ।
कैलारी गाउँपालिका-१ निवासी टुक्की नामले परिचित किसान प्रसाद चौधरीलाई अर्काकी श्रीमतीलाई ...
Bhadra 24, 2075 काठमाडौं । आज भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी ...
Bhadra 24, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर...
Bhadra 23, 2075 काठमाडौ । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले पाँच महिनादेखि किशोरीलाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ ।
बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा...
Bhadra 23, 2075 धनगढी । अछामको सदरमुकाम मंगलसेन नगरपालिकाका केही वडामा अहिले पनि सडक पुगेको छैन । तर जनताबाट चर्को कर अशुलीरहेका जनप्रतिनिधीहरु आफ्नै लागि महंगा र सुविधा सम्पन्न गाडी थप्नमै ब्यस्त छन् ।
बर्षायाममा मेयरको घर देखि बजार सम...
Bhadra 23, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ...
Bhadra 22, 2075 बाँके । बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् ।
बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप पक्राउ परेका हुन ।
नेपालगन्ज –४, देवाफूलबारीका आफूलाई ...
Bhadra 22, 2075 काठमाडौँ । बाबुको मुख हेर्ने औंसीका गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ ।
पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीक...
Bhadra 22, 2075 सप्तरी । डाक्नेश्वरी नगरपालिकामा मोवाइल चोरी गरेर बेच्ने र किन्ने दुई किशोर पक्राउ परेका छन् ।
कक्षा १० मा सँगै पढ्ने उनीहरुमध्ये एक जनाले चोरेको मोबाइल अर्काेले किनेको पाइएपछि गाउँलेहरुले दुवैलाई जरिवानासमेत गराएका छन् ।...
Bhadra 22, 2075 बेंशीशहर । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प...
Bhadra 21, 2075 कञ्चनपुर । निर्मला पन्तको हत्याको मुद्दामा प्रहरीको अनुसन्धानकार्य शुरुवाति अवस्था देखीनै प्रकृया संगत ढंगले नभएको आयोगले निश्कर्ष निकालेको छ ।
कञ्चनपुरमा १३ वर्षिय वालीका निर्मला पन्तको वलत्कार पछी भएको हत्याले उत्पन्न प...
Bhadra 21, 2075 काठमाडौं । राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ । बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव भेटिएको हो ।
स्वयंभु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको गाडीको पछाडीको सिटमा ...